दोस्रो ‘मिस युनिभर्स नेपाल’ प्रतियोगिता, २० तस्बिरमा हेरौं

दोस्रो ‘मिस युनिभर्स नेपाल’ शनिबार एक भव्य समारोहका बीच सम्पन्न भयो । उक्त अवसरमा १५ प्रतियोगीलाई पछि पार्दै सुजिता बस्नेतले ताज जित्न सफल भइन् । विश्व प्रतिष्ठित सौदर्य प्रतियोगिता ‘मिस युनिभर्स’ मा नेपालको प्रतिनिधि पठाउने उदेश्यले गत वर्षदेखि ‘मिस नेपाल अर्थ २०१२’ नग्मा श्रेष्ठको संस्था उमङ्ग क्रियसनले नेपालमा यो प्रतियोगिता आधिकारिक रुपमा सुरु गरेको हो ।राजधानीको होटल याक एन्ड यतिमा भब्य साज सज्जासहित साँझ ६ बजेदेखि सुरु भएको प्रतियोगितामा निनाकान्त मण्डल,

सम्बन्धित सामग्री

ग्यारेट बनिन् एसियन पेन्ट्स मिस युनिभर्स नेपाल

एसियन पेन्ट्स मिस युनिभर्स नेपाल २०२३ को ताज मिस जेन दीपिका ग्यारेटले जितेकी छिन् । काठमाडांैमा आयोजित अन्तिम प्रतिस्पर्धामा २१ जनालाई उछिन्दै ग्यारेटले उपाधि जितेकी हुन् ।  प्रतियोगितामा मिस गरिमा घिमिरे, मिस बुद्धिसारा...

मिस युनिभर्स नेपाल-२०२३ का अन्तिम २२ जना प्रतिस्पर्धी घोषणा

काठमाडौं । मिस युनिभर्स नेपाल-२०२३ का अन्तिम २२ जना प्रतिस्पर्धी घोषणा गरिएको छ । काठमाडौंमा आयोजित समारोहमा आयोजक उमंग क्रियसनले सेमिफाइनलिस्ट सुन्दरी सार्वजनिक गरेको हो । ती प्रतिस्पर्धीमा दुई जना विवाहित र एक जना ट्रान्स महिलाको समेत सहभागिता रहेको जनाइएको छ । ‘एसियन पेन्ट्स मिस युनिभर्स नेपाल २०२३’ को फिनाले आगामी भदौ २३ गते ललितपुरको […]

मिस युनिभर्स नेपाल-२०२२ को उपाधि सोफिया भुजेललाई

काठमाडौं : 'मिस युनिभर्स नेपाल-२०२२'को उपाधि सोफिया भुजेलले जितेकी छिन्। बिहीवार भएको ग्रान्ड फिनालेमा सोफिया मिस युनिर्भस नेपालको तेस्रो संस्करणको विजेता घोषित भएकी हुन। सोफियालाई गत वर्षकी मिस युनिभर्स नेपाल सुजिता बस्नेतले ताज पहिर्‍याएकी हुन्। सोफियाले सोसल इम्प्याक्टर लिडर अवार्ड समेत जितिन। उमङ्ग क्रियसनको आयोजना भएको मिस युनिभर्स नेपाल टाइटल विजेता सोफियाले…

सोफिया भुजेल बनिन् ‘मिस युनिभर्स नेपाल २०२२’

‘मिस युनिभर्स नेपाल २०२२’ को विजेता सोफिया भुजेल बनेकी छन् । १५ प्रतियोगीलाई पछि पर्दै सोफियाले उपाधि चुमेकी हुन् । विजेताले १० लाख नगदसहित हिराजडित ताज लगाउन सफल भइन् । उनलाई गत बर्षकी मिस युनिभर्स नेपाल विजेता सुजिता बस्नेतले ताज पहिराएकी थिइन् ।  राजधानीको होटल याक एन्ड यतिमा बिहीबार सम्पन्न फिनालेमा उत्कृष्ट १६ बाट १० र ५ मा छनोट हुँदै अन्तमा विजेता घोषणा गरिएको हो ।उमङ्ग क्रियसनको आयोजना र प्रशोधन कम्पनी ओरिफ्लेम मुख्य प्रयोजक रहेको प्रतियोगिताका विजेता भुजेलले अन्तराष्ट्रि

सुजिता बस्नेत बनिन् मिस युनिभर्स नेपाल २०२१

‘मिस युनिभर्स नेपाल २०२१’ को विजेता सुजिता बस्नेत  बनेकी छन् । १५ प्रतियोगीलाई पछि पर्दै उनले उपाधि चुमेकी हुन् । विजेताले १० लाख नगद सहित हिरा जडित ताज लगाउन सफल भइन् । उनलाई गत बर्षकी मिस युनिभर्स नेपाल विजेता अंशिका शर्माले ताज पहिराएकी थिइन् । राजधानीको होटल याक एन्ड यतिमा शनिबार साँझ आयोजित फिनालेमा उत्कृष्ट १६ बाट १० र ५ मा छनोट हुँदै अन्तमा विजेता घोषणा गरिएको हो ।  उमङ्ग क्रियसनको आयोजना र प्रशोधन कम्पनी ओरिफ्लेम मुख्य प्रयोजक रहेको कार्यक्रमका विजेताले आगामि १

'मिस युनिभर्स नेपाल-२०२१' को लागि आवेदन खुल्ला

'मिस युनिभर्स नेपाल' ले नयाँ संस्करणको लागि आवेदन खुल्ला गरेको छ। सहभागी हुन चाहने प्रतिस्पर्धाहरुका लागि 'मिस युनिभर्स नेपाल-२०२१' ले आवेदन खुलाएको हो। प्रतियोगितामा सहभागी हुन असोज १४ गते (सेप्टेम्बर ३०) सम्म युवतीहरुले आवेदन दिन सक्नेछन्। साथै, 'मिस युनिभर्स नेपाल' दोस्रो संस्करणको समयतालिका समेत सार्वजनिक गरिएको छ। असोज १५ मा…

'मिस युनिभर्स नेपाल २०२०'अंशिका शर्माले गरिन् फाउन्डेसनको स्थापना

'मिस युनिभर्स नेपाल २०२०' अंशिका शर्माले 'अंशिका शिक्षा कल्याण फाउण्डेशन' को स्थापना गरेकी छिन्। गृहनगर झापाका ४ विभिन्न विद्यालयबाट छनौट भएका १४ बालबालिकाहरु उनको यो पहिलो चरणको योजनाबाट लाभान्वित हुनेछन्। 'सबैका लागि गुणस्तरीय शिक्षा' अभियानको उद्देश्य अल्पसंख्यक, अनाथ र अशक्तता भएका विपन्न बालबालिकाहरुको उत्थान गर्ने रहेको छ। मिस युनिभर्स नेपाल २०२०…

‘मिस युनिभर्स नेपाल २०२०’ मा सहकार्य गर्दै एनसेल

एनसेल आजियाटा लिमिटेडले आफ्नो ‘अनपज’ अभियान र ‘गो’ पहलअन्तर्गत ब्रेभ बोल्ड एन्ड ब्युटीफुल प्रालिसँग ‘मिस युनिभर्स नेपाल २०२० (एमयूएन)’ का लागि सहकार्य गरेको छ । महिला सशक्तीकरण प्रवर्द्धन गर्ने तथा आफ्ना सपना साकार पार्न अघि बढिरहेका महिलालाई सहयोग गर्ने यस सहकार्यको उद्देश्य हो । यस सहकार्यअन्तर्गत एनसेल ‘कनेक्टेड बाई पार्टनर’को रुपमाआबद्घ भएको छ । एनसेलले […]

एनसेलले ‘मिस युनिभर्स नेपाल २०२०’ मा सहकार्य गर्दै

निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल आजियाटा लिमिटेडले आफ्नो ‘अनपज’ अभियान र ‘गो’ पहलअन्तर्गत ब्रेभ बोल्ड एन्ड ब्युटीफुल प्रालिसँग ‘मिस युनिभर्स नेपाल २०२० (एमयूएन)’ का लागि सहकार्य गरेको छ।