'मिस युनिभर्स नेपाल-२०२१' को लागि आवेदन खुल्ला

'मिस युनिभर्स नेपाल' ले नयाँ संस्करणको लागि आवेदन खुल्ला गरेको छ। सहभागी हुन चाहने प्रतिस्पर्धाहरुका लागि 'मिस युनिभर्स नेपाल-२०२१' ले आवेदन खुलाएको हो। प्रतियोगितामा सहभागी हुन असोज १४ गते (सेप्टेम्बर ३०) सम्म युवतीहरुले आवेदन दिन सक्नेछन्। साथै, 'मिस युनिभर्स नेपाल' दोस्रो संस्करणको समयतालिका समेत सार्वजनिक गरिएको छ। असोज १५ मा…

सम्बन्धित सामग्री

‘मिस युनिभर्स नेपाल २०२३’को आवेदन खुल्यो

काठमाडौँ। ‘मिस युनिभर्स नेपाल २०२३’को आवेदन खुलेको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा ब्युटी पेजेन्टकी राष्ट्रिय निर्देशक नग्मा श्रेष्ठले आवेदन खुल्ला भएको जानकारी दिइन् । मिस युनिभर्सको फ्रान्चाइजको रुपमा हुन लागेको यो चौंथो राष्ट्रिय प्रतियोगिता हो । प्रतियोगितामा भाग लिन चाहने सुन्दरीहरुले यही साउन १८ गतेसम्म आवेदन दिनसक्ने उनले बताइन् । उनले आगामी संस्करणलाई थप […]

नयाँ ‘मिस युनिभर्स नेपाल’का लागि आवेदन खुल्ला

‘मिस युनिभर्स नेपाल’ को नयाँ सँस्करणका लागि आवेदन खुल्ला भएको छ । आयोजकले बिहिबार एक कार्यक्रम गर्दै ‘मिस युनिभर्स नेपाल–२०२२’ का लागि आवेदन माग गरेको हो ।प्रतियोगितामा १८ देखि २८ वर्षसम्मका युवतीहरूले सहभागिता जनाउन सक्नेछन् । सहभागीका लागि एप्लिकेनस मार्फत आवेदन दिनसक्ने आयोजकले जनाएको छ । प्रतियोगिताको अन्तिम विजेता ११ अगष्टमा घोषणा हुनेछ । विजेताले उपाधिका साथमा १० लाख नगद प्राप्त गर्नेछन् ।‘मिस युनिभर्स नेपाल’को यो तेस्रो संस्करण हो । पहिलो अंशिका श