पलाञ्चोक भगवती र चण्डेश्वरीको जात्रा स्थगित

बनेपा : विश्वमा महामारीका रूपमा फैलिएको कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन र रोकथाम नियन्त्रण गर्न सरकारले घोषणा गरेको बन्दाबन्दीका कारण काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ मा रहेको पलाञ्चोक भगवती मन्दिर र बनेपा नगरपालिका–५ मा रहेको ऐतिहासिक चण्डेवरी मन्दिरमा वैशाख पूर्णिमामा लाग्ने जात्रा स्थगन गरिएको छ। पाँचखाल नगरपालिका प्रमुख एवं पलाञ्चोक भगवती

सम्बन्धित सामग्री

राष्ट्रपति पौडेलद्वारा पलाञ्चोक भगवती मन्दिरमा पूजाअर्चना

काभ्रेपलाञ्चोक- राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँअन्तर्गत महाअष्टमीको शुभअवसरमा आज विहान काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवती मन्दिरमा पूजाअर्चना गरेका छन् । राष्ट्रपति पौडेलसँग प्रथम महिला सविता पौडेल पनि पूजाअर्चनामा सहभागी थिइन् । राष्ट्रपति पौडेल पाँचखाल नगरपालिका–९ पलाञ्चोकस्थित पलान्चोक भगवती मन्दिरमा दर्शन गर्न आज ...

राष्ट्रपति पौडेलद्वारा पलाञ्चोक भगवती मन्दिरमा पूजाअर्चना

राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँअन्तर्गत महाअष्टमीको शुभअवसरमा आइतबार बिहान काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवती मन्दिरमा पूजाअर्चना गरेका छन् । राष्ट्रपति पौडेलसँग प्रथम महिला सविता पौडेल पनि पूजाअर्चनामा सहभागी थिइन् ।

पलाञ्चोक भगवती र कालिका मन्दिर परिसरमा सरसफाई

काभ्रे।  विजयादशमी नजिकिदै जाँदा शक्ति पिठहरुमा सरसफाई शुरु गरिएको छ । चार भगवती मध्येको एक प्रमुख पलाञ्चोक भगवती मन्दिरमा विजया दशमीका अवसरमा भक्तालुहरुको भिड हुने गरेको छ । हरेक वर्ष राष्ट्र प्रमुखले पलाञ्चोक भगवतिको दर्शन गरेर पलाञ्चोक भगवती मन्दिरको महिमा र गरिमालाई बढाउनु भएको स्थानीयको भनाई छ । असोज २८ गते घटस्थापनाबाट उक्त मन्दिरमा भक्तालुहरुको […]

पलाञ्चोक भगवती मन्दिर परिसरमा ज्ञान महायज्ञ

पलाञ्चोक, काभ्रे ।  पाँचखाल नगरपालिका ९ स्थित पलाञ्चोक भगवती मन्दिर परिसरमा श्रीमद् भागवत सत्सङ्ग ज्ञान महायज्ञ सुरु भएको छ । महायज्ञको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले उद्घाटन गर्नु भएको छ । धार्मिक व्यक्तित्व कृष्णप्रसाद पौडेलको संकल्प बमोजिम पण्डित रामचन्द्र आचार्य तथा डेगनाथ ढकालको मुखराविन्दबाट श्रीमद् भागवत सत्सङ्ग ज्ञान महायज्ञमा कथा बाचन हुनेछ । फागुन १५ […]

राष्ट्रपतिबाट पलाञ्चोक भगवतीको पूजाआजा

काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैँको आठौँं दिन आज महाअष्टमीका अवसरमा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ स्थित पलाञ्चोक भगवती मन्दिरमा दर्शन एवम् पूजाआजा गर्नुभएको छ ।  राष्ट्रप्रमुखबाट आजका दिन पलाञ्चोक मन्दिरमा दर्शन एवम् पूजाआजा गरिने परम्परा बमोजिम आज राष्ट्रपति भण्डारीले पलाञ्चोक भगवती मन्दिरमा पूजाआजा र दर्शन गर्नुभएको हो । उहाँ नेपाली सेनाको हेलिकप्टरबाट वीरेन्द्र शान्ति तालिम केन्द्र पाँचखालमा अवतरण गरी बिहान १० बजे मन्दिर परिसर  पुग्नुभएको थियो । राष्ट्रपति भण्डारीले करिब १५ मि...

राष्ट्रपतिले गरिन् पलाञ्चोक भगवतीको पूजा

राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैँको आठौँं दिन आज महाअष्टमीका अवसरमा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ स्थित पलाञ्चोक भगवती मन्दिरमा  दर्शन एवं पूजाआज गरेकी छन् ।

धार्मिक स्थल पलाञ्चोक भगवतीको यात्रा

पलाञ्चोक भगवती आफैँमा चिरपरिचित धार्मिक गन्तव्य बोकेको ठाउँ हो । काभ्रे जिल्लामा रहेको पलाञ्चोक भगवती अत्यन्तै महत्वपूर्ण धार्मिक क्षेत्रका रूपमा परिचित छ । हाम्रो मुलुक विविध धार्मिक तथा सांस्कृतिक मूल्य–मान्यताले भरिपूर्ण भएको मुलुक हो । यहाँ अनगिन्ती धार्मिक, देवीदेवताका मठमन्दिरहरू रहेका छन् । विविध मठमन्दिरको बाहुल्यताले नै हाम्रो मुलुकलाई विश्वमा परिचित गराउन मद्दत पुगेको छ […]

राष्ट्रपतिद्वारा पलाञ्चोक भगवती मन्दिरमा पूजाअर्चना, तस्बिरहरु हेर्नुहाेस्

राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैँको महाअष्टमीको दिन आज विहान काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवती मन्दिरमा पूजाअर्चना गरेकी छन् । पाँचखाल नगरपालिका–९ पलाञ्चोकस्थित भगवती मन्दिरमा उनले आज विहान करिब दश मिनेट पूजाअर्चना गरेकी हुन् । उनी विहान १०ः३० बजे मन्दिर पुगेकी थिइन् । उनी राष्ट्रपति भएपछि यस मन्दिरमा पूजाअर्चना गरेको यो तेस्रो पटक हो । गत वर्ष कोरोना सङ्क्रमणको उच्च जोखिमका कारण मन्दिरमा हुने आजापूजा रोकिएको थियो । राष्ट्रप्रमुखले बडादशैँको अवसरमा पलाञ्चोक भगवतीको दर्शन गर्ने परम

पलाञ्चोक भगवती मन्दिर अनिश्चितकालका लागि बन्द

काभ्रे, १३ बैशाख । कोरोना भाइरसको सङ्क्रमण नेपालमा पनि बढ्दै गएकाले सर्वसाधारणको भिडभाड हुन नदिन पलाञ्चोकमा रहेको पलाञ्चोक भगवती मन्दिरमा अनिश्चितकालका लागि पूजा र दर्शन गर्न रोक लगाइएको छ । पाँचखाल नगरपालिकाले आइतबारदेखि नित्य पूजा बाहेकका अरु अन्य पूजापाठलगायतका सम्पूर्ण क्रियाकलाप बन्द गरेको हो । नगरपालिका प्रमुख महेश खरेलले विश्वभरि फैलिँदै गएको नयाँ भेरियन्टसहितको कोभिड–१९ […]