धार्मिक स्थल पलाञ्चोक भगवतीको यात्रा

पलाञ्चोक भगवती आफैँमा चिरपरिचित धार्मिक गन्तव्य बोकेको ठाउँ हो । काभ्रे जिल्लामा रहेको पलाञ्चोक भगवती अत्यन्तै महत्वपूर्ण धार्मिक क्षेत्रका रूपमा परिचित छ । हाम्रो मुलुक विविध धार्मिक तथा सांस्कृतिक मूल्य–मान्यताले भरिपूर्ण भएको मुलुक हो । यहाँ अनगिन्ती धार्मिक, देवीदेवताका मठमन्दिरहरू रहेका छन् । विविध मठमन्दिरको बाहुल्यताले नै हाम्रो मुलुकलाई विश्वमा परिचित गराउन मद्दत पुगेको छ […]