राखी सावन्त समस्यामा फसेकी छिन् । मिटु आरोपी साजिद खानलाई समर्थन गर्नु उनका लागि भारी परेको छ । राखी सावन्त र उनकी वकिल फाल्गुनी ब्रह्मभट्टविरुद्ध एफआइआर दर्ता भएको छ ।केही दिन अघि भारतीय सञ्चार माध्यममा राखी सावन्तले शर्लिन चोपडाविरुद्ध मानहानीको मुद्दा दर्ता गरेको भन्ने खबर आएको थियो । यो कदम राखीले त्यतिबेला उठाइन् जब शर्लिन चोपडाले उनीविरुद्ध तथानाम भनिन् किनभने नायिकाले साजिद खानलाई समर्थन गरेकी थिइन् ।शर्लिनले राखीविरुद्ध दर्ता गरिन् उजुरीशर्लिनले आफ्नो उजुरीमा भनेकी छिन् – राखीले जस