बलिउडकी ड्रामा क्विन भनेर चिनिने बिगबोसमा प्रवेश गरेकी छन् । राखी रिल लाइफमा मात्रै होइन रियल लाइफमा पनि निकै बोल्ड छिन्, उनी आफ्नो मनको कुरा गर्नलाई कहिल्यै लाज मान्दिनन् ।
मिका सिंहसँग ‘किस’ र २०१४ मा लोकसभा चुनावमा लड्नेदेखि लिएर आफ्नो राजनीतिक पार्टी ‘राष्ट्रिय आम पार्टी’ शुरू गरेको कुरालाई कसले भुल्न सक्ला र ? उनी आफ्नो अन्तरंगका कुरा गरेर मानिसहरूलाई मनोरञ्जन गराउन पनि पछि पर्दिनन् ।
वास्तवमा २०१७ मा राखीले सबैलाई चकित बनाइन्, जब उनले नवविवाहित विराट कोहली र अनुष्का ...