त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको राजीनामा मागेकामा अनेरास्ववियुले विरोध जनाएको छ । त्रिविका पदाधिकारीले कमजोरीलाई ढाकछोप गर्न विश्वविद्यालयका प्राध्यापक तथा कर्मचारीलाई अपमान गरेको आरोप लगाउँदै प्राध्यापकका तीन संगठनले पदाधिकारीको राजिनामा मागेका थिए...