न काँडा न फूल बाटो उही छ सानु!

न काँडा न फूल बाटो उही छ सानु,न मलमपट्टी टाटो उही छ सानु। रगत र पसिनाले लपक्क भिजे पनि, न गोरु न गाढा राटो उही छ सानु।...

सम्बन्धित सामग्री

न काँडा न फूल बाटो उही छ सानु!

न काँडा न फूल बाटो उही छ सानु,न मलमपट्टी टाटो उही छ सानु। रगत र पसिनाले लपक्क भिजे पनि, न गोरु न गाढा राटो उही छ सानु।...

ओलीप्रति विश्वप्रकाशको टिप्पणी: फूल फुलेको नदेख्ने, काँडैकाँडा मात्र देख्ने

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले फूल नदेखेर काँडा मात्रै देखेको उनको टिप्पणी थियो। ओलीले यस्तो प्रवृत्ति त्याग्नुपर्ने उनको भनाई छ।...

भारतमा प्रदर्शन हुँदै ‘जीवन काँडा कि फूल’

दुई वर्षअघि नेपालमा सार्वजनिक प्रदर्शन भएको फिल्म ‘जीवन काँडा कि फूल’ भारत पनि प्रदर्शन हुने भएको छ । फिल्म भारतको विभिन्न स्थानमा रहेका नेपालीमाझ प्रदर्शन गर्न लागिएको कार्यकारी निर्माता जुनु गौतमले बताइन् । उनका अनुसार फिल्म सेप्टेम्बर २ मा भारतका सिक्किम, दार्जिलिङ, कालिङ्गपोङ, कर्स्याङ, मिरिकसँगै भारतको उत्तरपूर्वका विभिन्न राज्यमा प्रदर्शन हुन लागेको हो ।  फिल्म साहित्यकार झमक घिमिरेको मदन पुरस्कार विजेता कृति ‘जीवन काँडा कि फूल’ माथि बनेको हो ।झमकको कृति प

फिल्म ‘जीवन काँडा कि फूल’ भदौ १७ देखि भारतमा

काठमाडौं । नेपालमा प्रदर्शन भइसकेको फिल्म ‘जीवन काँडा कि फूल’ अब भारतमा रिलिज हुने भएको छ । भदौ १७ गतेदेखि भारतका नेपालीभाषीमाझ फिल्म प्रदर्शन गर्न लागिएको निर्मात्री जुनु गौतमले जानकारी दिइन् । साहित्यकार झमक घिमिरेको मदन पुरस्कार विजेता पुस्तकमाथि बनेको फिल्म भारतको उत्तरपूर्वी क्षेत्र सिक्किम, दार्जिलिङ, कालिम्पोङ, कर्स्याङ, मिरिक लगायतका स्थानमा प्रदर्शन हुन लागेको उनले […]

आशीर्वादलाई श्राप मान्नेहरू छन्

फूल रोपेर भमरा हँसाउन सकिन मैले, यहाँ त अचेल काँडा छान्नेहरू छन्। अर्ती र उपदेशको कुरै नगरौं यहाँ, आशीर्वादलाई श्राप मान्नेहरू छन्।...

ऊर्जा दिने किताब : जीवन काँडा कि फूल

‘जीवन काँडा कि फूल’ एक आत्मपरक कथा हो, जसमा झमक घिमिरेले पढ्न र लेख्नका लागि गरेका संघर्ष र कठिनाई व्यक्त गरेकी छन् । उनी एक प्रेरणादायक महिला हुन्, जसले मस्तिष्क पक्षघात भए तापनि कहिल्यै हार मानिनन् । उनको शरीरका प्रायः अंगहरूले काम गर्दैनन् । उनी न त हात चलाउन सक्छिन्...

मेरी आमा

मलाई फूल टिपिदिँदा तिम्ले काँडा बिझाएको मेरै पेट भर्न तिम्ले आफ्नो ख्वामित रिझाएको अटल राख्यौ स्वाभिमानलाई झुकाइनौ कहिल्यै शिर चुलो चिसै भएपनि देखाइनौ मलाई पिर।

धैर्य र सङ्घर्ष सिकाउने चलचित्र ‘जीवन काँडा कि फूल’

धैर्य र सङ्घर्ष कसरी गर्ने भनेर सिकाउने चलचित्र हो ‘जीवन काँडा कि फूल । ’