दुई वर्षअघि नेपालमा सार्वजनिक प्रदर्शन भएको फिल्म ‘जीवन काँडा कि फूल’ भारत पनि प्रदर्शन हुने भएको छ । फिल्म भारतको विभिन्न स्थानमा रहेका नेपालीमाझ प्रदर्शन गर्न लागिएको कार्यकारी निर्माता जुनु गौतमले बताइन् । उनका अनुसार फिल्म सेप्टेम्बर २ मा भारतका सिक्किम, दार्जिलिङ, कालिङ्गपोङ, कर्स्याङ, मिरिकसँगै भारतको उत्तरपूर्वका विभिन्न राज्यमा प्रदर्शन हुन लागेको हो । फिल्म साहित्यकार झमक घिमिरेको मदन पुरस्कार विजेता कृति ‘जीवन काँडा कि फूल’ माथि बनेको हो ।झमकको कृति प
काठमाडौं । नेपालमा प्रदर्शन भइसकेको फिल्म ‘जीवन काँडा कि फूल’ अब भारतमा रिलिज हुने भएको छ । भदौ १७ गतेदेखि भारतका नेपालीभाषीमाझ फिल्म प्रदर्शन गर्न लागिएको निर्मात्री जुनु गौतमले जानकारी दिइन् । साहित्यकार झमक घिमिरेको मदन पुरस्कार विजेता पुस्तकमाथि बनेको फिल्म भारतको उत्तरपूर्वी क्षेत्र सिक्किम, दार्जिलिङ, कालिम्पोङ, कर्स्याङ, मिरिक लगायतका स्थानमा प्रदर्शन हुन लागेको उनले […]
‘जीवन काँडा कि फूल’ एक आत्मपरक कथा हो, जसमा झमक घिमिरेले पढ्न र लेख्नका लागि गरेका संघर्ष र कठिनाई व्यक्त गरेकी छन् । उनी एक प्रेरणादायक महिला हुन्, जसले मस्तिष्क पक्षघात भए तापनि कहिल्यै हार मानिनन् । उनको शरीरका प्रायः अंगहरूले काम गर्दैनन् । उनी न त हात चलाउन सक्छिन्...
यो साताको शुक्रबारबाट दुई चलचित्रले आफ्नो प्रदर्शन आरम्भ गरेका छन् । चलचित्र 'घामड शेरे' र 'जीवन काँडा कि फूल'ले आजबाट आफ्नो प्रदर्शन आरम्भ गरेका हुन् ।
हेमराज बिसीको निर्देशनमा बनेको चलचित्र घामड शेरेमा निश्चल बस्नेत र …
साहित्यकार झमक घिमिरेको सफल कृती ‘जीवन काँडा कि फूल’मा आधारित रहेर तयार भएको चलचित्र ‘जीवन काँडा कि फूल’ शुक्रबारदेखि रिलिज हुँदैछ । यो चलचित्रमा झमकको बहिनीको भूमिकामा नायिका सारिका घिमिरेले काम गरेकी छिन् । सारिका …