फिल्म ‘जीवन काँडा कि फूल’ भदौ १७ देखि भारतमा

काठमाडौं । नेपालमा प्रदर्शन भइसकेको फिल्म ‘जीवन काँडा कि फूल’ अब भारतमा रिलिज हुने भएको छ । भदौ १७ गतेदेखि भारतका नेपालीभाषीमाझ फिल्म प्रदर्शन गर्न लागिएको निर्मात्री जुनु गौतमले जानकारी दिइन् । साहित्यकार झमक घिमिरेको मदन पुरस्कार विजेता पुस्तकमाथि बनेको फिल्म भारतको उत्तरपूर्वी क्षेत्र सिक्किम, दार्जिलिङ, कालिम्पोङ, कर्स्याङ, मिरिक लगायतका स्थानमा प्रदर्शन हुन लागेको उनले […]

सम्बन्धित सामग्री

भारतमा प्रदर्शन हुँदै ‘जीवन काँडा कि फूल’

दुई वर्षअघि नेपालमा सार्वजनिक प्रदर्शन भएको फिल्म ‘जीवन काँडा कि फूल’ भारत पनि प्रदर्शन हुने भएको छ । फिल्म भारतको विभिन्न स्थानमा रहेका नेपालीमाझ प्रदर्शन गर्न लागिएको कार्यकारी निर्माता जुनु गौतमले बताइन् । उनका अनुसार फिल्म सेप्टेम्बर २ मा भारतका सिक्किम, दार्जिलिङ, कालिङ्गपोङ, कर्स्याङ, मिरिकसँगै भारतको उत्तरपूर्वका विभिन्न राज्यमा प्रदर्शन हुन लागेको हो ।  फिल्म साहित्यकार झमक घिमिरेको मदन पुरस्कार विजेता कृति ‘जीवन काँडा कि फूल’ माथि बनेको हो ।झमकको कृति प

ऊर्जा दिने किताब : जीवन काँडा कि फूल

‘जीवन काँडा कि फूल’ एक आत्मपरक कथा हो, जसमा झमक घिमिरेले पढ्न र लेख्नका लागि गरेका संघर्ष र कठिनाई व्यक्त गरेकी छन् । उनी एक प्रेरणादायक महिला हुन्, जसले मस्तिष्क पक्षघात भए तापनि कहिल्यै हार मानिनन् । उनको शरीरका प्रायः अंगहरूले काम गर्दैनन् । उनी न त हात चलाउन सक्छिन्...

धैर्य र सङ्घर्ष सिकाउने चलचित्र ‘जीवन काँडा कि फूल’

धैर्य र सङ्घर्ष कसरी गर्ने भनेर सिकाउने चलचित्र हो ‘जीवन काँडा कि फूल । ’

‘घामड शेरे’ भर्सेस ‘जीवन काँडा कि फूल’

यो साताको शुक्रबारबाट दुई चलचित्रले आफ्नो प्रदर्शन आरम्भ गरेका छन् । चलचित्र 'घामड शेरे' र 'जीवन काँडा कि फूल'ले आजबाट आफ्नो प्रदर्शन आरम्भ गरेका हुन् । हेमराज बिसीको निर्देशनमा बनेको चलचित्र घामड शेरेमा निश्चल बस्नेत र …

‘जीवन काँडा कि फूल’को एक दृश्यका लागि २१ टेक खाएँः सारिका

साहित्यकार झमक घिमिरेको सफल कृती ‘जीवन काँडा कि फूल’मा आधारित रहेर तयार भएको चलचित्र ‘जीवन काँडा कि फूल’ शुक्रबारदेखि रिलिज हुँदैछ । यो चलचित्रमा झमकको बहिनीको भूमिकामा नायिका सारिका घिमिरेले काम गरेकी छिन् । सारिका …