काठमाडौं । लामो समयपछि पुनः इन्धन आपूर्ति बिथोलिने अवस्था सिर्जना भएको छ । नेपाल आयल निगमले बिहीबार १२ बजेदेखि लागू हुनेगरी इन्धनको मूल्य बढाएको थियो । तर, निगम सञ्चालक समितिले पेट्रोलपम्प व्यवसायीलाई दिँदै आएको कमिसन प्रतिशतमा नभई ‘फ्ल्याट’मा दिने निर्णय गरेपछि व्यवसायी आन्दोलित बनेका हुन् ।
व्यवसायीले हिजो (बिहीबार) रातिदेखि इन्धन उठाएका...