काठमाडौँ । आज शान्तिका अग्रदूत सिद्धार्थ गौतमको २५६८ औँ जयन्ती मनाइँदैछ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाउने गरिन्छ । आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिएका बुद्धको पूजा र आराधना गरि बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्वमा शान्ति स्थापना गर्न गरेको योगदानका लागि स्मरण गर्दै यो पर्व मनाउने गरिएको […]
शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८ औँ जयन्ती मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्एको योगदानको स्मरण स्वरुप यो पर्व मनाउने गरिएको हो ।
१० जेठ, काठमाडौं । शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतम अर्थात् बुद्धको २५६८ औं जयन्ती आज मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ ।
सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि …
शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८ औँ जयन्ती आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिनु भएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याउनुभएको योगदानको स्मरण स्वरुप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण ९मुत्यु० वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् । ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको २५६८ औँ जयन्ती शान्तिको कामना गर्दै आज देशभर मनाउन लागिएको हो ।
काठमाडौं । आज (शुक्रबार) २५६७ औँ बुद्धजयन्ती । हरेक वर्ष बैशाख शुक्ल पूर्णिमाका दिन भगवान गौतम वुद्धको जन्म जयन्ती मनाउने गरिन्छ । नेपालसहित विश्वभर आज बुद्ध जयन्ती भब्यताका साथ मनाइँदैछ । आज भन्दा २५ सय ६७ वर्ष अघि कपिलवस्तुको तिलौराकोटमा राजा शुद्धोधन र आमा मायावतीको कोखबाट जन्मिनु भएका राजकुमार सिद्धार्थले कठोर तपस्यापपछि बुद्धत्व प्राप्त गर्नुभएको […]
काठमाडौं – शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६७ औँ जयन्ती आज भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिनुभएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ। प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ। सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याउनुभएको योगदानको स्मरणस्वरूप यो पर्व मनाउने गरिएको हो। बुद्धको जन्म, ज्ञान प्राप्ति, […]
ललितपुर । वैशाख शुक्ल पूर्णिमाका दिन आज सोमबार बुद्ध जयन्ती मनाइँदै छ । भगवान् गौतम बुद्धको २५६४औं जयन्ती सोमबार परेको हो । विश्वमा ५० करोडभन्दा बढीले बुद्ध जयन्ती मनाउने गर्छन् । नेपालसहित चीन, भारत, सिंगापुर, भियतनाम, कम्बोडिया, थाइल्यान्ड, मलेसिया, श्रीलंका, मलेसिया, कोरिया, जापान, लाओस्, इन्डोनेसियालगायतका देशमा यो जयन्ती मनाइने गरिन्छ । वुद्ध जयन्तीका अवसरमा बौद्धविहार, […]
The post बुद्ध पूर्णिमा आज appeared first on राजधानी राष्ट्रिय दैनिक.
आज वैशाख पूर्णिमाको दिन २५६६औँ बुद्ध जयन्ती प्रचलित जनविश्वासअनुसार हर्षोल्लासका साथ मनाइँदै छ । तर ऐतिहासिक तथ्याङ्कअनुसार भगवान् बुद्धको जन्म इ.पू. ५६३ मा नेपालको लुम्बिनी–शालोद्यानमा भएको थियो भने उनको महापरिनिर्वाण असी वर्षको उमेरमा भारतको कुशीनगरमा भएको थियो ।जन्मेको पाँचौँ दिनमा न्वारनपछि उनको नाम सिद्धार्थ राखियो । ज्योतिष ब्राह्मणहरूले बालक सिद्धार्थ भविष्यमा या त चक्रवर्ती राजा हुनेछन् या त बुद्ध हुनेछन् भनी भविष्यवाणी गरेका थिए । जन्मेको सातौँ दिनमा आमा मायादेवीको देहान्त भयो र र
बुटवल : कोरोना महामारीका कारण यो वर्ष २५६५औं बुद्धजयन्ती तथा लुम्बिनी दिवस पूजापाठ तथा दीप प्रज्जवलन गरी मनाउन सुरू गरिएको छ। आज बिहान सबै गुम्बा, बिहारको प्रतिनिधित्व हुने गरी बुद्ध जन्मस्थल लुम्बिनिमा परित्राण पाठ गरिएको छ।
मायादेवी मन्दिर परिसरमा प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्रीको सन्देश वाचन गरिएको छ।…
काठमाडाैं। भगवान् विष्णुको नवौँ अवतारका रुपमा मानिने सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरण स्वरुप २५६५ औं बुद्ध जयन्ती देशभर मनाइँदैछ।प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती पर्व मनाइन्छ। बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् ।