लुम्बिनीमा बुद्ध जयन्ती : पूजापाठ र दीप प्रज्ज्वलन गरी मनाइँदै

बुटवल : कोरोना महामारीका कारण यो वर्ष २५६५औं बुद्धजयन्ती तथा लुम्बिनी दिवस पूजापाठ तथा दीप प्रज्जवलन गरी मनाउन सुरू गरिएको छ। आज बिहान सबै गुम्बा, बिहारको प्रतिनिधित्व हुने गरी बुद्ध जन्मस्थल लुम्बिनिमा  परित्राण पाठ गरिएको छ। मायादेवी मन्दिर परिसरमा प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्रीको सन्देश वाचन गरिएको छ।…

सम्बन्धित सामग्री

नजिकियो बुद्ध जयन्ती : तर, सुनसान छ लुम्बिनी

यस वर्ष औपचारिक रूपमा मात्र बुद्ध जयन्ती मनाउने लुम्बिनी विकास कोषको तयारी छ । २५६५औँ बुद्ध जयन्ती २५६५ दीप प्रज्ज्वलन तथा परित्राण पाठ गरेर मनाउने तयारी गरिएको छ

बन्दाबन्दीले २५६५औं बुद्ध जयन्तीका कार्यक्रमहरू प्रभावित

१० जेठ,बुटवल । कोरोना महामारीका कारण गरिएको बन्दाबन्दीले यस वर्षको २५६५औं बुद्ध जयन्ती प्रभावित भएको छ । आउँदो जेठ १२ गते परेको बुद्धजयन्तीमा २५६५ वटा दीप प्रज्ज्वलन र परित्राण पाठ गरेर सामान्य रुपमा मनाइने लुम्बिनी विकास कोषले जनाएको छ । सधैं भव्य समारोहका बीच सम्पन्न हुने गरेको बुद्धजयन्ती गतवर्ष पनि बन्दाबन्दीको कारण पूजापाठमा सीमित भएको […]