बुद्ध पूर्णिमा आज

ललितपुर । वैशाख शुक्ल पूर्णिमाका दिन आज सोमबार बुद्ध जयन्ती मनाइँदै छ । भगवान् गौतम बुद्धको २५६४औं जयन्ती सोमबार परेको हो । विश्वमा ५० करोडभन्दा बढीले बुद्ध जयन्ती मनाउने गर्छन् । नेपालसहित चीन, भारत, सिंगापुर, भियतनाम, कम्बोडिया, थाइल्यान्ड, मलेसिया, श्रीलंका, मलेसिया, कोरिया, जापान, लाओस्, इन्डोनेसियालगायतका देशमा यो जयन्ती मनाइने गरिन्छ । वुद्ध जयन्तीका अवसरमा बौद्धविहार, […] The post बुद्ध पूर्णिमा आज appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

श्रीलंकाका राष्ट्रपतिद्वारा बुद्ध पूर्णिमाका अवसरमा ९८८ कैदीलाई माफी

श्रीलंकाका राष्ट्रपतिले बौद्ध धर्मावलम्बीहरूको सबैभन्दा महत्त्वपूर्ण धार्मिक पर्व वेसाक दिवस (बुद्ध पूर्णिमा) का अवसरमा ९८८ कैदीहरूलाई आममाफी दिँदै रिहा गरेका छन्। कारागार विभागका आयुक्त तथा प्रवक्ता चन्दना एकनायकेले देशको संविधानको धारा ३४ बमोजिम राष्ट्रपति रनिल विक्रमासिंघेले सो आममाफी दिनु भएको सञ्चारमाध्यमलाई बताए। प्रवक्ता एकनायकेले विभिन्न शर्तका आधारमा यो आममाफी दिइएको बताएका छन्। श्रीलंकाले सामान्यतया स्वतन्त्रता […]

बौद्धमा दर्शनार्थीको भीड (तस्बिरहरू)

काठमाडौं । वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती अर्थात बुद्ध पूर्णिमा आज (शुक्रबार) देशभर मनाइँदैछ । शान्तिका अग्रदुतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६७ औं जयन्ती मनाइँदैछ । काठमाडौंको बौद्ध स्तुपामा शुक्रबार विशेष मेला लागेको छ । बौद्धमा पूजा र दर्शन गर्ने भक्तजनहरुको भीड रहेको छ । साथै काठमाडौं उपत्यकाको स्वयम्भूनाथसहित देशभरका बौद्धस्तुपाहरुमा विशेष मेला […]

बुद्ध पूर्णिमा पर्वका लागि भारतबाट भगवान बुद्धका पवित्र अवशेषहरू मंगोलिया पुगे

काठमाडौं । पवित्र अवशेषहरू उलानबाटारको गण्डन मठमा राखिएको छ। भगवान बुद्धका चारवटा पवित्र कपिलवस्तु अवशेषहरू मङ्गोलियाको बुद्ध पूर्णिमा उत्सवको एक भागको रूपमा ११ दिनेप्रदर्शनीको लागि मंगोलियाको उलानबाटर पुगेका छन्। कानून र न्याय मन्त्री किरेन रिजिजुको नेतृत्वमा २५ सदस्यीय प्रतिनिधिमण्डलले सोमबार उलानबाटार अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो श्रद्धा र समारोहका साथ ग्रहण गरिएका पवित्र अवशेषहरू लिएर गएको केन्द्रीय […]

तथागतको सम्झना : बौद्धमा यसरी मनाइँदैछ बुद्ध पूर्णिमा

काठमाडौं : आज बुद्ध पूर्णिमा। देशभर गौतमबुद्धको २५६६ औँ जन्मजयन्तीको अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन्। राजधानीको बौद्धमा पनि बुद्ध पूर्णिमाको अवसरमा कार्यक्रम आयोजना गरियो। उपराष्ट्रपति नन्दबहादुर पुन सहभागी भएको उक्त समारोहमा बौद्धमा विशेष पूजा गरिएको थियो।

लुम्बिनीमा यसरी मनाइँदैछ बुद्ध पूर्णिमा

काठमाडौं : आज बुद्ध पूर्णिमा। देशभर गौतमबुद्धको २५६६ औँ जन्मजयन्तीको अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन्। बुद्ध जयन्तीका लागि लुम्बिनीमा विभिन्न स्थानबाट दर्शनार्थी पुगेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा लुम्बिनी पुगेका छन्।

आज २५६६औँ बुद्धपूर्णिमा तथा लुम्बिनी दिवस, लुम्बिनीमा विशेष कार्यक्रम

लुम्बिनी– गौतम बुद्धको जन्म भएको, बुद्धत्व प्राप्त गरेको र महापरिनिर्वाण प्राप्त गरेको त्रिसंयोगको रुपमा आज सोमबार बुद्ध पूर्णिमा मनाइदैछ। इसापूर्व ६२३ मा वैशाख शुक्ल पूर्णिमाका दिन लुम्बिनीमा सिद्धार्थ गौतमको जन्म भएको थियो। पहिलो सन्तानको माइतीमा जन्म दिने तत्कालीन परम्परा अनुसार महारानी मायादेवी कपिलवस्तु राजदरबार तिलौराकोटबाट आफ्नो माइती देवदह जादै गर्दा लुम्बिनी उद्यानमा सिद्धार्थ गौतमको जन्म […]

चिरिच्याट्ट लुम्बिनी

बुटवल । सोमबार २५६६ औं बुद्ध पूर्णिमा । बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष समारोहका विच बुद्ध पूर्णिमा मनाईदैछ । त्यसका लागि आवश्यक सबै तयारी पूरा भएको छ । बुद्ध पूर्णिमाको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आउने भएकाले पनि यस वर्ष बुद्ध पूर्णिमा विशेष हुने भएको हो । त्यसका लागि विश्व शान्तिको मुहानमा रुपमा चनिने लुम्बिनीलाई […] The post चिरिच्याट्ट लुम्बिनी appeared first on राजधानी राष्ट्रिय दैनिक.

मोदीको भ्रमणले बुद्ध सर्किटको पुनः परिकल्पना साकार होला

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी व्यवहारवादी नेताका रुपमा विश्वभर परिचित भइरहेका छन् । उनले जुन देशसँग जुन कूटनीतिक शैली अपनाउनुपर्छ त्यही अपनाएका छन् । छिमेकसँग मोदीले इतिहास, धर्म र संस्कृतिलाई सम्बन्ध सुदृढीकरणको माध्यम बनाएका छन् । मोदीले २ वैशाखमा बुद्ध पूर्णिमा पारेर नेपाल भ्रमण गर्ने तय भएको छ । यो दिन बुद्धि जन्मिएको, ज्ञान प्राप्त गरेको […]

भैरहवा विमानस्थलमा अबको ४१ दिनपछि उडान–अवतरण

नेपालको दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अबको ४१ दिनपछि सञ्चालनमा आउने भएको छ । यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सकेर आगामी वैशाख १ गतेदेखि परीक्षण उडान गर्ने र आगामी जेठ २ गतेदेखि व्यावसायिक रूपमा उडान खोल्ने तयारी भएको हो । आगामी जेठ २ गते बुद्ध पूर्णिमा परेकाले सोही दिनदेखि नियमितरूपमा अन्तर्राष्ट्रिय उडान–अवतरण गर्ने गरी कामको तयारी भइरहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रे

२ जेठदेखि गौतमबुद्ध विमानस्थलमा व्यावसायिक उडान सुरु गरिने

५ फागुन, काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी २ जेठ (बुद्ध पूर्णिमा) देखि व्यावसायिक उडान सुरु हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान गर्ने मिति आगामी बुद्ध पूर्णिामाको दिनलाई तोकेको हो । प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीका अनुसार विमानस्थलको व्यावसायिक सञ्चालन गर्न एक समिति गठन गरिएको छ । सो समितिले […]