तृष्णा र अज्ञानता नै जीवनको दुःख

आज वैशाख पूर्णिमाको दिन २५६६औँ बुद्ध जयन्ती प्रचलित जनविश्वासअनुसार हर्षोल्लासका साथ मनाइँदै छ । तर ऐतिहासिक तथ्याङ्कअनुसार भगवान् बुद्धको जन्म इ.पू. ५६३ मा नेपालको लुम्बिनी–शालोद्यानमा भएको थियो भने उनको महापरिनिर्वाण असी वर्षको उमेरमा भारतको कुशीनगरमा भएको थियो ।जन्मेको पाँचौँ दिनमा न्वारनपछि उनको नाम सिद्धार्थ राखियो । ज्योतिष ब्राह्मणहरूले बालक सिद्धार्थ भविष्यमा या त चक्रवर्ती राजा हुनेछन् या त बुद्ध हुनेछन् भनी भविष्यवाणी गरेका थिए । जन्मेको सातौँ दिनमा आमा मायादेवीको देहान्त भयो र र

सम्बन्धित सामग्री

अज्ञानता र छलमा सर्वसाधारण बहकिए: पूर्वराजा ज्ञानेन्द्र

पछिल्ला केही समययता पूर्वराजा ज्ञानेन्द्र जनताको मनशाय बुझ्न तराई–मधेसको यात्रामा छन् ।

'मानसिक रोग शारीरिक रोगहरू जस्तै हो भनी बुझ्नुपर्छ'

मानसिक स्वास्थ्यसँग जोडिएका अज्ञानता, अन्धविश्वास, कूरीतिलाई न्यूनिकरण गर्न थप प्रभावकारी पहल अगाडि बढाउनुपर्नेछ। समावेशी र समानुभूतिपूर्ण समाज निर्माण गर्न, मानसिक रोगीका विरूद्ध भइरहेका लाञ्छना र भेदभावलाई सम्बोधन गर्नुपर्छ, सबैलाई मर्यादित र सम्मानका साथ व्यवहार गर्ने वातावरण निर्माण गर्नुपर्दछ।

अनुसन्धान र विकासको अपरिहार्यता

महान् वैज्ञानिक स्टेफेन हकिङले भनेका छन्, ‘ज्ञानको सबैभन्दा ठूलो शत्रु भनेको अज्ञानता हैन, ज्ञानको भ्रम हुनु हो ।’ तत्वदर्शी महापुरुषले साधनाबाट आत्मज्ञान प्राप्त गरेर मानव कल्याणमा होमिएका दृष्टान्त हाम्रा पूर्वीय दर्शनमा...

कानुनको अज्ञानता क्षम्य हुँदैन

तपाईंले कुनै काम कानुनविपरीत गर्नुभयो तर त्यसले कसैलाई पनि असर गरेको छैन । यस्तो अवस्थामा तपाईंलाई कसैप्रति अपराध गरेको छुइनँ भन्ने लाग्न पनि सक्छ ।

ज्ञान, खानपान र आत्मीयताको संगम दशैँ

या देवी सर्वभूतेषु शक्तिरूपेण संस्थिता नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ।।भनिन्छ असहजता, दु:ख, कष्ट र असुरहरूको पीडाबाट मुक्त गरी देवता र मानव जातिलाई कल्याण गर्ने शक्ति हुन् दुर्गा माता। अर्थात् दुर्गा शक्ति त्यो हो जसले अज्ञानता र अन्धकारमा गुज्रिरहेको जीवनलाई सत्यता र प्रेमको मार्गमा लग्न मद्दत गर्छिन्। अज्ञानता तब नाश हुन्छ जब आफूमा भएको ज्ञानरूपी सत्य प्रकट हुन्छ अनि अन्धकार तब नाश हुन्छ जब सत्कर्मको दियो जीवनमा बालेर प्रकाश जगाउन सकिन्छ। जीवनमा भौतिक सफलताले सहजता प्रदान गर्छ भने

रोल्पामा तीन वर्षमा २ सय २३ जनाले गरे आत्महत्या

चिकित्सकका अनुसार मानसिक समस्या बढ्दै गएपछि आत्महत्या दर पनि बढेको हो। मानसिक तनाव, अभाव, अज्ञानता, डिप्रेसन, लैङ्गीक हिंसा लगायतका कारणले हुने आत्महत्या बढीरहँँदा तीनै तहका सरकारहरुका अंगहरु मौन छन्। बालबालिकाले पनि आत्महत्या गर्न थाले पछि मानसिक समस्याक...

आगलागीको कारक अज्ञानता

आगलागी र त्यसबाट हुने क्षति नेपालमा अहिले दैनिक समाचारका विषय बनिरहेका छन् । देशव्यापी विद्युतीकरण गर्ने कार्य विस्तार भइरहेका बेला आगलागीका दुर्घटना बढेर जान थालेका छन् । बाक्लो जनसंख्या भएका सहरहरूमा प्रायः विद्युत् सट भएर हुने आगलागी अब ससाना सहर गाउँमा पनि सर्न थालेको छ । दाङको तुलसीपुरपछि पूर्वमा म्याङलुङ र फुङलिङमा आगलागीका दुर्घना हुन […] The post आगलागीको कारक अज्ञानता appeared first on राजधानी राष्ट्रिय दैनिक.

राम कथाको अज्ञानता र हाम्रो नेतृत्व

एउटा सानो गाउँको माध्यमिक विद्यालयमा कक्षा ९ को नेपाली पाठ्य पुस्तकमा नेपाली विषयका शिक्षकले राम कथा पढाउँदै थिए। कक्षाका सबै विद्यार्थी निदाएका थिए। राम कथा सुन्दा बूढाबूढी त निदाउँछन् बच्चाहरुको त कुरै भएन। किनकी राम कथा यति धेरै पटक सुनिएको हुन्छ कि ज्ञान हुनेले सजिलै बुझ्छ, अज्ञानीलाई न त बुझाउन सकिन्छ न त रसिक नै लाग्छ। त्यसैले भन्नेले भन्दै जान्छ, निदाउनेलाई जगाएर कसैले सुनाउने प्रयत्न पनि गर्दैन।त्यसैले विद्यार्थी निदाएका थिए र शिक्षक पनि पढाइरहेको जस्तो देखिए पनि अर्ध निद्रामा

अशिक्षा र अज्ञानता नै आपराधिक घटनाको कारक

सुदूरपश्चिममा पछिल्लो समय बलात्कार तथा अपराधका घटना बढिरहेको छ । अपराधका घटना बढ्दै जाँदा सुदूरपश्चिममा त्यसले विभिन्न क्षेत्रमा नकारात्मक प्रभाव पारेको छ । सुदूरपश्चिम क्षेत्रको हिमाली भेगदेखि तराईसम्म यस्ता अपराधका घटनाले जरो गाडेको छ । दिनहुँ घट्ने यस्ता अपराधमध्ये सुदूरपश्चिममा बलात्कारका घटनाले पनि जरो गाडेको छ । सुदूरपश्चिमको बाजुरा जिल्लाकी सम्झना विक, बैतडी जिल्लाकी भागरथी […]