लुम्बिनी केबलकारको परीक्षण सुरु

लुम्बिनी केबलकारले बुटवलमा परीक्षण सुरु गरेको छ। बुटवल उपमहानगरपालिका–३, बमघाटमा तल्लो स्टेसन र पाल्पाको तिनाउ गाउँपालिका वडा–३, वसन्तपुरमा अन्तिम स्टेसन रहेको केबलकारको लम्बाइ कुल दुई किलोमिटर छ सय मिटर छ। अहिले केबलकारको परीक्षण सञ्चालन भइरहेको र जेठ १५ देखि व्यावसायिक रूपमा सञ्चालन गर्ने तयारी गरिएको लुम्बिनी केबलकार प्रालिले जनाएको छ।

सम्बन्धित सामग्री

सेती नदी जलविद्युत् आयोजनाको यान्त्रिक परीक्षण सुरु

भिजन लुम्बिनी ऊर्जा कम्पनीको २५ मेगावाटको सेतीनदी जलविद्युत् आयोजनाको यान्त्रिक परीक्षण सुरु भएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका-२ सार्दिखोलामा आयोजनाको निर्माण सकिएर परीक्षण सुरु भएको हो ।आयोजनाको सिभिल, हाइड्रोमेकानिकल तथा ट्रान्समिसन लाइन निर्माणको सम्पूर्ण निर्माण सकिएर आजदेखि यान्त्रिक परीक्षणको काम भइरहेको प्रवर्द्धक भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडका कार्यकारी अध्यक्ष जगत...

सेती नदी जलविद्युत् आयोजनाको यान्त्रिक परीक्षण सुरु

भिजन लुम्बिनी ऊर्जा कम्पनीको २५ मेगावाटको सेतीनदी जलविद्युत् आयोजनाको यान्त्रिक परीक्षण सुरु भएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका-२ सार्दिखोलामा आयोजनाको निर्माण सकिएर परीक्षण सुरु भएको हो ।आयोजनाको सिभिल, हाइड्रोमेकानिकल तथा ट्रान्समिसन लाइन निर्माणको सम्पूर्ण निर्माण सकिएर आजदेखि यान्त्रिक परीक्षणको काम भइरहेको प्रवर्द्धक भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडका कार्यकारी अध्यक्ष जगत...

सेतीनदी जलविद्युत् आयोजनाको यान्त्रिक परीक्षण सुरु

भिजल लुम्बिनी ऊर्जा कम्पनीको २५ मेगावाटको सेतीनदी जलविद्युत् आयोजनाको यान्त्रिक परीक्षण सुरु भएको छ।

बुटवलमा ‘बाआमासँग नगरप्रमुख स्वास्थ्य कार्यक्रम’

लुम्बिनी– बुटवल उपमहानगरपालिकामा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षणका लागि ‘बाआमासँग नगरप्रमुख निःशुल्क स्वास्थ्य परीक्षण र उपचार’ कार्यक्रम सुरु भएको छ । बुटवल–१२ तामनगर प्रगति टोलकी ११० वर्षीया ऐरावती बरईको स्वास्थ्य सोमबार परीक्षण गरेर कार्यक्रमको सुरुआत गरिएको छ । बरईको घरमै पुगेर नगरप्रमुख खेलराज पाण्डेयले फलफूल र स्वास्थ्यवर्द्धक सामग्री दिएर […]

बुटवलले बाआमालाई निशुल्क उपचार गरिदिने

रुपन्देहीको बुटवलमा बाआमा संग नगरप्रमुख निशुल्क स्वास्थ्य परीक्षण र उपचार कार्यक्रम सुरु भएको छ । जेष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिहरुको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण गरी निशुल्क औषधी बितरण गर्ने कार्यक्रमको उदेश्य रहेको नगरप्रमुख खेलराज पाण्डेले जानकारी दिनुभयो । बुटवल १२ तामनगर प्रगतिटोलकी ११० बर्षिया ऐरावती बरईको लुम्बिनी प्रादेशिक अस्पतालका बरिष्ठ फिजिसियन डाक्टर नन्दु […]

लुम्बिनी प्रदेशमा महुवाको मदिरा ‘परीक्षण उत्पादन’ गर्ने तयारी

लुम्बिनी प्रदेश सरकारले महुवाको मदिरा परीक्षण उत्पादन गर्न लागेको छ । स्थानीय फलफूलबाट मदिरा उत्पादन गर्न बजेट विनियोजन गरेको लुम्बिनी सरकारले पहिलोपटक महुवाको मदिरा परीक्षण उत्पादन बाँकेको राप्तीसोनारी गाउँपालिकाबाट सुरु गर्न...

लुम्बिनी प्रादेशिक अस्पतालमा कुष्ठरोगको बायोप्सी सुरू

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कुष्ठरोग पहिचानका लागि बायोप्सी परीक्षण सुरु भएको छ ।

लुम्बिनीका विद्युतीय बस सुचारु

काठमाडौँ । लुम्बिनी विकास कोषले एसियाली विकास बैङ्कबाट अनुदानमा प्राप्त गरेको विद्युतीय बसको यान्त्रिक परीक्षण सुरु गरेको छ । १४ वटा विद्युतीय भ्यान र पाँच वटा बस तीन वर्षसम्म थन्किएर बसेका थिए । बिहीबार लुम्बिनीबाट बुद्धसँग सम्बन्धित देवदह, रामग्राम, कपिलवस्तुसहितका पाँच वटा रुटमा पाँच वटा बस सञ्चालनमा आएका हुन् । बुधबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी […]

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन उडानपछि व्यवसायीहरू उत्साहित

बहुप्रतिक्षित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा प्राविधिक चेकजाँचसहितको क्यालिब्रेसन उडान सुरु भएपछि यहाँका व्यवसायी उत्साहित भएका छन् । शुक्रबारदेखि एरो थाईको विशेष जहाजले प्राविधिक परीक्षण र क्यालिब्रेसन उडान सुरु गरेको छ । यो क्रम फागुन १५ गतेसम्म चल्ने छ ।आगामी वैशाख १ गते यो अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने र जेठ २ देखि नियमित उडान भर्ने तयारी छ । अन्तर्राष्ट्रिय उडान हुने भएपछि लुम्बिनी प्रदेशका उद्योगी व्यवसायीहरू उत्साहित भएको उद्योग वाणिज्य संघ, लुम्बिनी प्रदेशका अध्यक्ष कृष्

भैरहवा–लुम्बिनी सडकमा अख्तियारको परीक्षण

निर्माण सकिएको ६ महिना पनि नपुग्दै भत्किन थालेको भैरहवा–लुम्बिनी–तौलिहवा सडकको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्राविधिक परीक्षण अध्ययन सुरु गरेको छ । काठमाडौंस्थित आयोगका इन्जिनियर सुदीप आचार्यको नेतृत्वमा खटिएको चार सदस्यीय टोलीले सडकको प्राविधिक परीक्षणसहितको अध्ययन गरिरहेको छ ।