काठमाडौँ । लुम्बिनी विकास कोषले एसियाली विकास बैङ्कबाट अनुदानमा प्राप्त गरेको विद्युतीय बसको यान्त्रिक परीक्षण सुरु गरेको छ । १४ वटा विद्युतीय भ्यान र पाँच वटा बस तीन वर्षसम्म थन्किएर बसेका थिए । बिहीबार लुम्बिनीबाट बुद्धसँग सम्बन्धित देवदह, रामग्राम, कपिलवस्तुसहितका पाँच वटा रुटमा पाँच वटा बस सञ्चालनमा आएका हुन् । बुधबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी […]