काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुक भ्रष्टाचारीहरूका लागि स्वर्ग भएको बताएका छन् ।
आज पार्टीको काठमाडौँ जिल्ला समितिद्वारा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष थापाले देश भ्रष्टहरूका लागि स्वर्ग भएको बताउँदै ब्रम्हलुटको अन्त्य गर्नका निमित्त व्यवस्था र प्रणाली परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याए ।...