काठमाडौं : महाभियोग सिफारिस समितिले छलफलका लागि बोलाएका ६ जना बहालवाला न्यायाधीशहरु समितिमा नजाने भएका छन्। बहालवाला न्यायाधीश संसदीय सुनुवाई बाहेक अन्यमा जान नमिल्ने भन्दै उनीहरुले समितिको बैठकमा उपस्थित नहुने बताएका हुन्।
आज बिहान सिंहदरबारमा बसेको महाभियोग सिफारिस समितिको बैठकले बयानको क्रममा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आरोप लगाएका व्यक्तिहरुलाई…