आठ लाखमा नेपालबाट भारतमा मिर्गौला तस्करी ! पक्राउ परे आरोपी

काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार उद्योग कसुरमा संलग्न रहेको आरोपमा काठमाडौंबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–४ मा डेरा गरी बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका–१९ घर भएका ३९ वर्षीय मोती लामा छन् । उनले आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरूलाई 'एउटा मिर्गौला झिक्दा खासै फरक नपर्ने र ८ लाख...

सम्बन्धित सामग्री

आफ्नो मिर्गौला बेचे, अरुलाई पनि बेच्न फकाए

७ असोज, काठमाडौं। मानव बेचबिखन अनुसन्धान ब्यूरोको हिरासतमा अहिले मिर्गौला तस्करीको आरोपमा पक्राउ परेका ६ जना छन् । मिर्गौला तस्करी गरेको आरोपमा ब्यूरोको टोलीले मिर्गौला किन्ने मान्छेसँग सम्पर्क गराइदिने होटल सञ्चालकदेखि बेचबिखनमा भूमिका खेल्ने र …

कोलकाता पुर्‍याएर मिर्गौला तस्करी

भारतको कोलकाता पुर्‍याएर काठमाडौँका एक युवकको मिर्गौला तस्करी गरेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ ।

भारत पुर्‍याएर मिर्गौला तस्करी गरेको आरोपमा २ जना पक्राउ

११ भदौ, काठमाडौं। भारत पुर्‍याएर मृगौला तस्करी गरेको आरोपमा प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ललितपुरको महालक्ष्मी नगरपालिका–८ का ३७ वर्षीय शंकर खत्री र मकवानपुरको भीमफेदी गाउँपालिका–२ का …

मिर्गौला तस्करी गरेको आरोपमा पक्राउ परेका चार जना कारागार चलान

मिर्गौला तस्करी गरेको आरोपमा पक्राउ परेका चार जना जेल चलान भएका छन्। काठमाडौं जिल्ला अदालतले उनीहरुलाई पुर्पक्षका लागि जेल चलानको आदेश दिएको हो।

निदान अस्पतालका सिइओसहित पाँच जना जेल चलान

काठमाडाैँ – ललितपुरस्थित निदान अस्पतालका सिइओसहित पाँच जना पुर्पक्षका लागि जेल चलान भएका छन्। मिर्गौला तस्करी आरोपमा पक्राउ निदान अस्पतालका सिइओ सहित ५ जना ललितपुर जिल्ला अदालतको आदेशअनुसार पुर्पक्षका लागि जेल ...

मृगौला तस्करी गर्ने गिरोह पक्राउ

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनले मृगौला तस्करी गर्ने गिरोहलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले गएको असार २५ गतेदेखि स्वास्थ्य क्षेत्रमा भएको अपराध नियन्त्रण गर्नका लागि परिचालन गरेको मेडिकल रेस्पोन्स टिमले मिर्गौला तस्करी गर्ने पाँच जना गिरोहलाई पक्राउ गर्न सफल भएको हो ।  पक्राउ पर्नेमा नुवाकोटको पन्च...