काठमाडौंमा कोलकत्ता मिर्गौला तस्करी गर्ने गिरोह सक्रिय, निसानामा अलपत्र युवा, तीन जना पक्राउ
काठमाडौंबाट भारतको कोलकत्ता मिर्गौला तस्करी हुने गरेको खुलेको छ । मिर्गौला तस्करी गर्ने एक समूहलाई प्रहरीले नियन्त्रण लिएपछि सो घटना सार्वजनिक भएको हो ।
११ भदौ, काठमाडौं। भारत पुर्याएर मृगौला तस्करी गरेको आरोपमा प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा ललितपुरको महालक्ष्मी नगरपालिका–८ का ३७ वर्षीय शंकर खत्री र मकवानपुरको भीमफेदी गाउँपालिका–२ का …