पर्वतमा कांग्रेसको अग्रता

पर्वत । पर्वत जिल्लामा प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको मतगणना जारी छ । भर्खरै सार्वजनिक भएको ८ सय मत गणनाको मतपरिणाममा गठबन्धनका उम्मेदवार अर्जुनप्रसाद जोशीको अग्रता देखिएको छ । जोशीले ३ सय ५८ मत प्राप्त गर्दा एमालेका उम्मेदवार पदम गिरीले ३ सय ४२ मत प्राप्त गर्नुभएको छ भने उहाँहरुबीच १६ मतको अन्तर रहेको छ […]

सम्बन्धित सामग्री

पर्वतमा कांग्रेसको टिकट- अर्जुनलाई पाँचौं अवसर कि ऋषिकेशलाई पहिलो मौका ?

गठबन्धनको सीट बाँडफाँटमा कांग्रेसको भागमा परेको प्रतिनिधिसभाको एकमात्र क्षेत्रमा अर्जुन जोशीलाई पाँचौ अवसर दिने कि ऋषिकेश तिवारीलाई पहिलो मौका दिने भन्नेमा जिल्लादेखि केन्द्रसम्मका नेताहरूबीच छलफल चलेको छ ।

कांग्रेस महाधिवेशन : मतपत्र डिजाइन विवादले पर्वतमा मतगणना अवरुद्ध

पर्वत : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत पर्वतमा मतपत्रको डिजाइनबारे विवाद आएपछि मतगणना रोकिएको छ।मङ्गलबार रातिदेखि मतगणना सुरु भएकोमा बुधबार १२ बजेदेखि गणना कार्य रोकिएको छ। मतपत्रमा महाधिवेशन प्रतिनिधिका रूपमा उम्मेदवार रहेका महिला र पुरुषलाई फरक–फरक कोलममा नराखेर एकै ठाउँमा राखिएका कारण विवाद भएको हो।विवाद गर्ने दुई पक्षमा महिला र पुरुष रहेका छन्।मतपत्र बनाउँदा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा खुल्ला र खस आर्यतर्फ पुरुष र महिलाको छुट्टाछुट्टै महल बनाएर मतपत्र प्रकाशित

पर्वतमा संस्थापन पक्ष बलियो

कांग्रेसको चौधौं महाधिवेशनअन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशनको परिणामले जिल्लामा संस्थापन (देउवा) पक्षको वर्चस्व रहन पुगेको छ । देउबा पक्षमा पनि अर्जुनप्रसाद जोशी र नवराज गुरुङ गरी दुई खेमा रहेका थिए । तेह्रौं महाधिवेशनमा देउवा समूहमा लागेका केन्द्रीय सदस्य जोशीनिकट उम्मेदवार विजयी भएका हुन ।

पर्वत कांग्रेसको सभापति हुन ५० हजार शुल्क

पोखरा । नेपाली कांग्रेसको विधान तथा निर्वाचन निर्देशिकाविपरीत पर्वत कांग्रेसले जिल्ला सभापति पदको उमेदवारको शुल्क पाँच गुणा बढाएको छ । पर्वत कांग्रेसमा अहिले धनाढ्य व्यापारीको एउटा समूह र पुराना कांग्रेसीको अर्को समूह छुट्टाछुट्टै प्यानलबाट निर्वाचन लड्दै छन् । दुई प्रदेशसभा क्षेत्र रहेको पर्वतमा ‘क’मा शुक्रबार कुश्मामा र ‘ख’मा शनिबार हुवासमा निर्वाचन...

सक्रिय राजनीतिमा पत्रकारको आकर्षण : भन्छन्- गुटको पछि लाग्नेलाई फेल बनाइदिन्छौँ

पर्वत : नेपाली कांग्रेसको १४ औँ अधिवेशन जारी रहेको बेलामा नेपाली कांग्रेस पर्वतको सचिव पदमा ओमप्रसाद घायलले पनि उम्मेदवारी दिँदै छन्।पर्वतमा पत्रकारिताको सुरुवाती चरणबाटै काम गर्दै आएका उनी पत्रकार महासङ्घ पर्वतका पूर्व-अध्यक्ष हुन भने हाल रेडियो शालिग्रामका स्टेसन म्यानेजर। पत्रकारितामा राम्रो जमिरहेका उनी एकाएक सक्रिय राजनीतिमा आउन चाहेका छन्।१४औँ अधिवेशनबाटै स्याङ्जाको बिरुवा गाउँपालिकाको सभापतिमा डोलराज पोखरेलले बाजी मारे। चुनावी प्रक्रियाबाटै स्थानीय तहको सभापति बनेका उनी पत्रकारको रूपमा पो

कांग्रेसको सिद्धान्त नै धार्मिक स्वतन्त्रता : शशांक कोइराला :: Pahilopost.com

पर्वत: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले धर्म सापेक्ष वा निरपेक्ष नभई स्वतन्त्र हुने बताएका छन्। विश्वकै अग्लो शिव र पार्वतीको मूर्ति निर्माण गर्ने, सिसमहल, ज्योतिर्लिङ स्थापना र धर्मशाला बनाउने उद्देश्यले पर्वतमा जेठ १ गतेबाट सञ्चालित कोटीहोम तथा सामूहिक तुला दान महायज्ञको समापन कार्यक्रमलाई सम्बोधन गर्दै