पोखरा । नेपाली कांग्रेसको विधान तथा निर्वाचन निर्देशिकाविपरीत पर्वत कांग्रेसले जिल्ला सभापति पदको उमेदवारको शुल्क पाँच गुणा बढाएको छ । पर्वत कांग्रेसमा अहिले धनाढ्य व्यापारीको एउटा समूह र पुराना कांग्रेसीको अर्को समूह छुट्टाछुट्टै प्यानलबाट निर्वाचन लड्दै छन् ।
दुई प्रदेशसभा क्षेत्र रहेको पर्वतमा ‘क’मा शुक्रबार कुश्मामा र ‘ख’मा शनिबार हुवासमा निर्वाचन...