नेकपा माओवादी केन्द्रले प्रतिगमन बदर भएको बताएको छ । सो पार्टीका नेता जनार्दन शर्माले सर्वोच्चले ओलीको गलत कदमलाई सच्याएको भन्दै यसबाट प्रतिगमन परास्त भएको प्रतिक्रिया दिएका छन् । ‘प्रतिगमन परास्त भयो’, उनले भने । आजै सर्वोच्च अदालतले साउन ३ गते साँझ ५ बजेभित्र प्रतिनिधिसभा बैठक बोलाउन परमादेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलासले साउन ३ गते साँझ ५ बजेभित्र प्रतिनिधिसभा बैठक बोलाउन परमादेश जारी गरेको हो । यस्