माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगमन र प्रतिक्रियावादीहरुलाई परास्त गर्न गठबन्धनको जरुरत भएको बताएका छन् । आज महोत्तरीको बर्दिबास र गौशाला नगरपालिकाले आयोजना गरेको छुट्टाछुट्टै कार्यक्रममा पुगेर उनले यस्तो बताएका हुन ।माओवादी केन्द्र संविधान र संघीयताको रक्षाको लागी निरन्तर लागीपरेको बताउँदै अध्यक्ष प्रचण्डले भने, ‘केपी गुटले सुरु गरेको प्रतिगमनलाई त अन्त्य गर्यौ तर प्रतिगमनको खतरा अझै बाँकी छ ।’अध्यक्ष प्रचण्डले केपी गुट नै प्रतिगमनको पक्षमा रहेको बत