काठमाडौं । एमालेभित्रको विवाद निकै उत्कर्षमा छ । पार्टी अध्यक्षका नाताले केपी ओलीले विवाद मिलाउने भन्दा भत्काउने र विगार्न लागेेेको आरोप लाग्यो । प्रतिशोधको भावनाबाट उत्प्रेरित भई फागुन २८ गते केन्द्रीय कमिटी विस्तार गर्ने र माधव नेपाल समूहका नेताहरुको जिम्मेवारी खोसेपछि विवाद चर्काउने काम भयो ।