काठमाडौंको पूर्वी भेगमा रहेको गोकर्णेश्वर नगरपालिकामा नेपाल रेडक्रस सोसाइटीको रक्तसंचार केन्द्र स्थापना योजनाका साथ रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । ठूला स्वास्थ्य निकाय रहेको भए पनि स्थानीयबासीको उपचारका क्रममा आवश्यक पर्ने रगत सजिलै उपलब्ध हुन नसक्दा समस्या भोग्नु परिरहेकाले यसको पहल स्वरुप आइतबार रक्तदान गरिएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं .४ मा रहेको राष्ट्रिय …