सांस्कृतिक रूपमा जीवन्त काठमाडौं

काठमाडौंलाई एसियाकै जीवन्त सांस्कृतिक केन्द्रका रूपमा विकास गर्न सम्भव छ भन्ने मलाई लाग्छ । यो निकै सुन्दर सहर हो । धेरै मानिस आनन्ददायी पल बिताउनका लागि यहाँ आउँछन् ।  म बिहारबाट हुँ । नेपालसँग हाम्रो...

सम्बन्धित सामग्री

पर्यटनका लागि सांस्कृतिक संस्थानमा अब साप्ताहिक कार्यक्रम

काठमाडौं । सांस्कृतिक संस्थान, राष्ट्रिय नाचघरले अब हरेक शुक्रबार बेलुका आन्तरिक तथा बाहय पर्यटकहरुका लागि साप्ताहिक सांस्कृतिक कार्यक्रम ‘माटोको गीत’ आयोजना गर्ने भएको छ । आगामी चैतसम्म साप्ताहिक रुपमा आयोजना हुने यो कार्यक्रम बैशाखबाट पर्यटनको बृद्धि भएसँगै हप्तामा दुई पटकदेखि दैनिकसम्म आयोजना गरिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बताएका छन् । बुधबार संस्थानमा […] The post पर्यटनका लागि सांस्कृतिक संस्थानमा अब साप्ताहिक कार्यक्रम appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सांस्कृतिक संस्थानले मनायो ५१ औ वार्षिक उत्सब

काठमाडौं । सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)ले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत सहित पुरस्कार प्रदान गर्दैै मँगलबार ५१ औं वार्षिक उत्सब मनाएको छ । संस्थानको मेघा हलमा आयोजित सो वार्षिक उत्सब समारोहमा बरिष्ट गायक÷संगीतकार तथा साहित्यकार गणेश रसिकलाई ‘सांस्कृतिक संस्थान दीर्घ साधना सम्मान २०८० बाट सम्मानित गरियो । सांस्कृतिक संस्थामा महाप्रबन्धकको रुपमा रहेर समेत उनले सेवा गर्नुका […] The post सांस्कृतिक संस्थानले मनायो ५१ औ वार्षिक उत्सब appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

हलेसीसहित तीन पर्यटकीयस्थललाई सांस्कृतिक संग्रहालय बनाउने घोषणा

काठमाडौं : सरकारले खोटाङको हलेसीसहित तीन पर्यटकीय स्थललाई सांस्कृतिक संग्रहालय बनाउने घोषणा गरेको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले खोटाङको हलेसी तुवाचुङ क्षेत्र, मधेश प्रदेश मिथिला क्षेत्र र बाजुराको बडिमालिका क्षेत्रलाई खुला सांस्कृतिक संग्रहालयका रूपमा विस्तार गरिने जानकारी दिए। यस्तै लारुम्बा मुन्धुम, ट्रेल हलेसी तुवाचुङ, खुवालुङ आदी स्थान समेटेर किरात सांस्कृतिक सर्किटको निर्माण गरिने भएको छ। सरकारले कोशी प्रदेशको पाथीभरा, हलेसी, किरातीहरुको उद्गमस्थल तुवाचुङ र चतरा बराह क्ष

सांसदको सम्मानमा राष्ट्रपति कार्यालयमा सांस्कृतिक कार्यक्रम

२८ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदको सम्मानमा शनिबार रात्रिभोज सहितको सांस्कृतिक कार्यक्रम आयोजना गरेकी छन् । राष्ट्रपति भवन शीतलनिवासमा आयोजित सांस्कृतिक कार्यक्रममा सशस्त्र प्रहरी बलका कलाकारले विभिन्न जातजाति र समुदायका कला संस्कृति झल्कने नृत्य प्रस्तुत गरेका छन् । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, […]

नेपाल–हंगेरी सांस्कृतिक कार्यक्रम सम्पन्न

काठमाडौं : नेपाल हंगेरी चेम्बर अफ कमर्सको आयोजनामा भएको नेपाल–हंगेरी सांस्कृतिक कार्यक्रम भव्यताको साथ काठमाडौंमा सम्पन्न भएको छ।अन्तरदेशीय कला संस्कृति आदानप्रदान तथा कलाको संरक्षण गर्ने उद्देश्यले नेपाल–हंगेरी सांस्कृतिक आदानप्रदान कार्यक्रम आयोजना गरिएको हो। वरिष्ठ चलचित्रकर्मी तथा  नेपाल हंगेरी चेम्बर अफ कमर्सका संस्थापक अध्यक्ष कृष्ण मल्लको सभापतित्वमा तथा  हंगेरी कन्सुलर जनरल तथा उधोगपति अरुण कुमार चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। कार्यक्रममा विशेष&

काठमाडौं- ८ लाई सांस्कृतिक राजधानी बनाउँछु- पर्यटनमन्त्री श्रेष्ठ

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौं निर्वाचन क्षेत्र नं ८ लाई मुलुकको सांस्कृतिक राजधानीका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन्।प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेका मन्त्री श्रेष्ठले विश्व सम्पदा सूचीमा सूचीकृत दुई सम्पदा वसन्तपुर दरबार स्क्वायर र स्वयम्भू जोड्ने सम्पदा मार्ग निर्माण, मुलुककै प्राचीन स्थानीय सम्पदाहरूको संरक्षण र पर्यटकीय स्थल ह्वाइट गुम्बा वरपर पूर्वाधार विकास गरी काठमाडौं निर्वाचन क्षेत्र नं ८ लाई नेपालको सांस्कृ

पर्यटन मन्त्रीले भने- काठमाडौं ८ लाई सांस्कृतिक केन्द्रको रुपमा विकास गर्छौं

पर्यटनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ लाई देशकै साँस्कृतिक राजधानीका रुपमा विकास गर्ने बताएका छन्। प्रतिनिधिसभाका उम्मेदवार उनले दरबार स्क्वायर र स्वयम्भू जोड्ने सम्पदा मार्ग निर्माण, देशकै प्राचीन सम्पदाहरुको...

३५ वर्षपछि विभाजित भयो रक्तिम सांस्कृतिक अभियान

२६ चैत, काठमाडौं । नेकपा (मसाल) रक्तिम सांस्कृतिक अभियान विभाजित भएको छ। ‘जनगायक’ जीवन शर्माको नेतृत्वमा २०४३ चैत २६ गते रक्तिम सांस्कृतिक अभियानको स्थापना गरिएको थियो । स्थापनाको छोटो समयमै सांगितिक क्षेत्रका चर्चा कमाएको अभियानमा ३५ वर्षपपछि विभाजन आएको हो । मोहनविक्रम सिंह नेतृत्वको मसालमा पछिल्लो समय राजनीति दिसामा असन्तुष्टि जनाउँदै पार्टी छोड्नेहरु बढेका छन् […]

सांस्कृतिक संस्थानले फोटो पुस्तक प्रकाशन गर्ने

१ चैत, काठमाडौं । नेपाल सांस्कृतिक संस्थानले सांस्कृतिक फोटो पुस्तक प्रकाशन गर्ने भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संस्थानको वार्षिकोत्सवको अवसरमा फोटो पुस्तक प्रकाश गर्ने जानकारी दिइएको हो । संस्थानले आगामी असार ५ गते आफ्नो ५० औं वार्षिकोत्सव मनाउँदैछ । फोटो पुस्तकमा मौलिक भेषभूषा, गरगहना, जीवनशैली, रहनसहन, रीतिरिवाज, संस्कार, चाडपर्व, जात्रा, जातीय एवं […]

प्रजातन्त्र दिवसको अवसरमा महानगरले दरबारमार्गमा सांस्कृतिक महोत्सव गर्दै

काठमाडौं : प्रजातन्त्र दिवसको उपलक्ष्यमा काठमाडौं महानगरपालिकाले दरबारमार्गमा सांस्कृतिक महोत्सव आयोजना गर्दैछ। उपप्रधानमन्त्री इश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्य लगायत सांस्कृतिक कार्यक्रममा सहभागी हुने जनाइएको छ। महोत्सवका लागि महेन्द्र शालिकदेखि महानगरिय ट्राफिक कार्यालयसम्म सवारी साधन संचालनमा बुधवार राति देखि रोक लगाइएको छ। कार्यक्रममा सविन राई, प्रकाश सपुत,…