म्यादी प्रहरी हुन जिल्ला प्रहरी कार्यालय बाँकेमा युवायुवतीको भीड

काठमाडौँ – नेपाल प्रहरीले स्थानीय तहको चुनावका लागि म्यादी प्रहरीमा भर्ना खुलाएसँगै जिल्ला प्रहरी कार्यालय बाँकेमा फर्म भर्नेको भीड लागेको छ। स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना खुलेसँगै देशभर म्यादी प्रहरीमा फर्म भर्नेको भीड लागेको हो। म्यादी प्रहरीका लागि फर्म भर्ने समय चैत ११ गतेसम्म मात्र छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक […]