जनकपुरधाम : तुल्सियाही गाउँका स्थानीयले धनुषाको जिल्ला प्रहरी कार्यालय घेराउ गर्दै नाराबाजी गरेका छन्। प्रहरीले पीडकलाई उन्मुक्ति दिएको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय घेराउ गरेको तुल्सियाही गाउँका स्थानीय पोषण राइनले बताए।
जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिका ३ तुल्सियाहीमा मुस्लिम समुदायबीच नमाज पढाउने विषयमा भएको विवादमा प्रहरीले पीडकसँग घुस खाएर मुद्दा…