१४ भदौ, धनगढी । अवैध रुपमा भारतबाट भित्राइएको भन्दै बरामद गरिएको ९००* किलो चिनी जिल्ला प्रहरी कार्यालय कैलालीबाट गायब भएको छ । रातभर जिल्ला प्रहरी कार्यालय परिसरमा राखिएको चिनी बिहानपख नभेटिएको र भन्सारमा बुझाइएको रेकर्ड पनि नभएकाले प्रहरीले तस्करलाई नै फिर्ता गरिदिएको आरोप लागेको छ । भदौ ८ गते राति करीब साढे ११ बजेको समयमा […]