गुजरातमा विधान सभा निर्वाचन, आपको प्रवेशले भाजपा दवावमा

गुजरात । गुजरात विधानसभा चुनावको पहिलो चरणको मतदान बिहीबार बिहान ८ बजेबाट सुरु भएको छ । १८२ सदस्यीय विधानसभाको ८९ सिटमा मतदान भइरहेको छ । पहिलो चरणमा ७८८ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । दोस्रो चरणको निर्वाचन डिसेम्बर ५ मा हुनेछ र नतिजा डिसेम्बर ८ मा घोषणा हुनेछ । चुनावअघि गुजरातको वांस्दामा गएराति भाजपाका एक उम्मेदवारमाथि […] The post गुजरातमा विधान सभा निर्वाचन, आपको प्रवेशले भाजपा दवावमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

कश्मीरमा विधान सभा निर्वाचन नजिकिँदै गर्दा झडपमा वृद्धि

विवादित हिमालय क्षेत्र जम्मु–कश्मीरमा एक दशकमा हुन लागेको विधान सभा निर्वाचनको केही दिनअघि कश्मीरमा भएको सन्दिग्ध आतङ्कवादीसँगको गोली हानाहानमा दुई भारतीय सैनिकको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएका छन् ।

भारतमा निर्वाचनका कारण भैरहवा भन्सार नाका सुनसान

भैरहवा-सिमानाका बन्द हुँदा देशलाई कति नोक्सानी हुन्छ भन्ने कुरा भारत उत्तर प्रदेश विधान सभाको निर्वाचनले देखाएको छ ।भारतको उत्तर प्रदेशमा अहिले विधान सभा निर्वाचन चलिरहेको छ । विभिन्न सात चरणमा हुने निर्वाचन अन्तरगत छैटौं चरणको निर्वाचन अन्तरगत आज (बिहीबार) उत्तरप्रदेशको विभिन्न १० जिल्लामा मतदान हुँदैछ । ती १० जिल्ला मध्ये नेपालसँग सीमा जोडिएका महाराजगन्ज र […]

उत्तर प्रदेशमा विधान सभा निर्वाचन सुरु, फेरि योगी सरकार कि अरुले मार्ला बाजी ?

नेपालसँग सीमा जोडिएको भारतको उत्तर प्रदेश राज्यमा आजबाट विधानसभा निर्वाचन सुरु भएको छ। आज अलिगढ, नोएडा, गाजियावाद, मथुरा, मुजफ्फरनगर, सहमली, बाघपथ, बुलंडशहर, आग्रा, हपुर र गौतम बुद्ध नगर जिल्लामा मतदान भइरहेको हो। पहिलो चरणको निर्वाचनमा ११ जिल्लामा ५८ सिटका लागि ६२३ जना प्रतिपस्पर्धामा छन्। जसमा ७३ जना महिला छन्। उत्तर प्रदेशमा…

मोदी सरकारद्वारा मदर टेरेसाको च्यारेटीको बैंक अकाउन्ट बन्द

भारत सरकारले मदर टेरेसाको पश्चिम वंगालस्थित मिसिनरिज अफ च्यारेटी (एमओसी) को बैंक अकाउन्ट बन्द गरेको छ । दक्षिणपन्थी हिन्दु समूहहरूले देशका विभिन्न स्थानमा क्रिसमसका कार्यक्रमहरूलाई बिथोलेको विवरण सार्वजनिक भइरहेका बेला एमओसीको अकाउन्ट बन्द गरिएको हो । हिन्दुवादी विशेष गरी मोदीको उत्तर प्रदेशस्थित मोदीको निर्वाचन क्षेत्रमा क्रिश्चियनविरुद्ध जाइलागेका छन् । आगामी फ्रेब्रुअरीमा उत्तर प्रदेशमा विधान सभा निर्वाचन हुँदैछ ।दान दिने नाममा मिसिनरिज अफ च्यारेटीले धार्मिक कार्यक्रम सञ्चालन गरेर गरिब हिन्दु

पञ्जावमा पनि बन्ला त आम आद्मी पार्टीको सरकार ?

एजेन्सी । भारतको पन्जाजवमा हुने चुनावको तयारीका लागि दलहरु दौडधुप गरिरहेका छन् । पन्जावको विधान सभा निर्वाचन फ्रेबअरी वा मार्चमा हुनेछ । यसपटक भने पन्जावमा आम आद्मी पार्टीले बलियो सिट ल्याउने अनुमान गरिएको छ । भारतमा पछिल्लो समय दिल्ली सरकारले सरकारी शिक्षा

बारामा नेपाल-भारतका सुरक्षा अधिकारीबीच छलफल

१९ असोज, वीरगञ्ज । सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण, अवैध हात हतियार तथा बन्दोबस्तीको ओसारपसार नियन्त्रण तथा भारतको बिहारमा हुन लागेको विधान सभा निर्वाचन लगायतका विषयमा नेपाल र भारतका सीमा सुरक्षा अधिकारीहरुबीच छलफल भएको छ । चितवनका …