एमाले निकट युवा संघको अध्यक्षमा किरण पौडेल निर्वाचित

नेकपा एमालेको भातृ संगठन युवा संघको अध्यक्षमा किरण पौडेल निर्वाचित भएका छन् । सोमवार भएको युवा संघको भर्चुअल बैठकबाट पौडेल अध्यक्ष निर्वाचित भएका एमाले नेत्री निरु पालले जानकारी दिइन् ।  यसअघि केही महिनाअघि मात्र वचनबहादुर सिंह अध्यक्ष भएका थिए । पौडेल यसअघि वरिष्ठ उपाध्यक्ष थिए ।  युवा संघको बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर युवाले जागरण फैलाउनुपर्ने बताए ।  ‘अहिले कोभिड–१९ को बेला कसरी निर्वाचन हुन्छ भनेर गरिएको यो कुप्रचारको जवाफ युवा स...

सम्बन्धित सामग्री

राष्ट्रियताको पक्षमा अडान लिँदा एमालेविरुद्ध घेराबन्दी भयो– किरण पौडेल

काठमाडौं, २ वैशाख । राष्ट्रिय युवा संघ नेपालका निवर्तमान अध्यक्ष किरण पौडेलले केही राजनीतिक शीक्तहरुले आम नेपाली युवाहरुमा भ्रमको सिर्जना गरिरहेको टिप्पणी गरेका छन् । पार्टीनिकट भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले नवौं महाधिवेशनको समिक्षा एवं अन्तरक्रियाका लागि रिपोर्टर्स क्लब नेपालमा आज (शनिबार) आयोजना गरेको साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले युवा संघले राजनीतिप्रति युवाहरुमा रहेको […]

नेता र कलाकारले खेले फुटबल (तस्वीरहरू)

३ फागुन, काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगिताको उद्घाटनअघि नेता र कलाकारहरु मिलेर फुटबल खेलेका छन् । आयोजक युवा संघको पहलमा कलाकारहरु र राजनीतिक दलका नेताहरुबीच मैत्रपूर्ण फुटबल भएको हो । उक्त मैत्रीपूर्ण फुटबलमा नेकपा एमालेका नेताहरु महासचिव शंकर पोखरेल, नेता महेश बस्नेत, युवा संघ अध्यक्ष किरण पौडेल, नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य […]

'एमालेको मात्रै नभएर युवा पुस्ताको उम्मेदवार हुँ'

एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेल काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेदवार छन् । उनको मुख्य प्रतिस्पर्धा कांग्रेसका प्रकाशमान सिंह र राप्रपाका रवीन्द्र मिश्रसँग हुने देखिन्छ ।

'एमालेको मात्रै नभएर युवा पुस्ताको उम्मेदवार हुँ'

एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेल काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेदवार छन् । उनको मुख्य प्रतिस्पर्धा कांग्रेसका प्रकाशमान सिंह र राप्रपाका रवीन्द्र मिश्रसँग हुने देखिन्छ ।

इम्बोस्ड नम्बरप्लेटमा अनियमितता भएको भन्दै अख्तियार पुग्यो युवा संघ (तस्बिरहरू)

अध्यक्ष किरण पौडेल नेतृत्वको युवा संघको टोली टंगालस्थित अख्तियार कार्यालय पुगेर इम्बोस्ड नम्बर प्लेटमा भएको अनियमितता छानबिनको माग गरेको हो ।

अस्तित्व जोगाउन प्रचण्ड टाउकोको मूल्य तोक्ने देउवाको पिछलग्गु बने : किरण पौडेल

नेकपा (एमाले)काे युवा संगठन युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफ्नो अस्तित्व जोगाउन आफ्नै टाउकोको मूल्य तोक्ने देउवाको पिछलग्गु बनेको आरोप लगाएका छन्। उनले...

किरण पौडेल, राष्ट्रिय युवा संघ नेपाल

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को युवा संगठन राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले वर्तमान सत्ता गठबन्धन दलहरूकै कारण मुलुक चाँडै निर्वाचनमा जाने बताए ।बिहीबार राष्ट्रिय युवा संघ नेपालको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष पौडेलले सत्तारुढ गठबन्धनकै कारण मुलुक चाडैँ निर्वाचनमा जाने बताए । गठबन्धनभित्रको विभिन्न स्वार्थ समूहका कारण देशको गतिरोधलाई अन्त्य गर्नका निम्ति निर्वाचनको विकल्प […]

युवा संघले मनाङका बाढी प्रभावितलाई १५ लाखभन्दा बढीको राहत वितरण गर्ने

राष्ट्रिय युवा संघ नेपालले मनाङका बाढी तथा पहिरोबाट प्रभावित समुदायलाई १५ लाख रुपैयाँभन्दा बढिको नगद तथा जिन्सी राहत वितरण गर्ने भएको छ । राहत सामग्रीहरुमा चामल, तेल, दाल, नुन, लत्ता कपडा, चाउचाउ, बिस्कुट, त्रिपाल, ब्याङ्केट लगायत रहेका छन्। हत वितरणको लागि  संघका केन्द्रीय अध्यक्ष किरण पौडेल सहितको केन्द्रीय टोली मनाङ तर्फ लागिसकेको  युवा संघले जनाएको छ । टोलीमा  उपाध्यक्षहरू अमित लामा, क्षितिज थेवे महासचिव रमेश आचार्य  उपमहासचिव रामजी सापकोटा लगायत केन्द्रीय सचिव, स्थायी कमिटी स...

युवा संघ नेपालको अध्यक्षमा किरण पौडेल चयन

काठमाडौँ । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा किरण पौडेल चयन भएका छन् । सोमबार बसेको युवा संघ सचिवालयको भर्चुअल बैठकले पौडेललाई अध्यक्षमा चयन गरेको हो ।

युवा संघका वरिष्ठ उपाध्यक्ष भन्छन्, ‘म त पशुपति शर्माको फ्यान हुँ’ (भिडियोसहित)

काठमाडौं । किरण पौडेल नेकपाको युवक संगठन युवा संघ नेपालका  वरिष्ठ उपाध्यक्ष हुन् । पौडेललाई युवा संघको भावि अध्यक्षको रुपमासमेत लिइन्छ । आफ्नो विचारमा प्रष्ट, बोलीमा नम्रता र संगठनमा लोकप्रिय पौडेलसँग ...