काठमाडौं, ५ असोज । एन आई सी एशिया लघुवित्तको कम्पनी सचिवमा किरण पौडेल नियुक्त भएका छन् । आज (शुक्रबार) बिहान बसेकोे सञ्चालक समितिको १८४औँ बैठकबाट पौडेललाई संस्थाको कम्पनी सचिव पदमा नियुक्ति गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ । पौडेल कम्पनी सचिवमा नियुक्त हुनुअघि उक्त संस्थामा प्रमुख रणनीति अधिकृतको रुपमा कार्यरत थिए । साथै यसअघि संस्थाको […]