चितवनस्थित सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालयमा गोताखोर तालिम सुरु भएको छ । आइतबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सह–सचिव हरि प्रसाद घिमिरेले गोताखोर तालिम उद्घाटन गरेका हुन् । ‘सिसम–२’ गोताखोर तालिममा २० जना सशस्त्र प्रहरीका जवानहरू प्रशिक्षार्थीको रूपमा सहभागी छन् ।गोताखोर तालिम ५ हप्ता सञ्चालन हुने सशस्त्र प्रहरी बलका प्रवक्ता (डीआईजी) विदुर खड्काले रातोपाटीलाई बताए । विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा पहिलोपटक गोताख