कोशीमा अब सशस्त्र प्रहरीको आफ्नै गोताखोर टोली

नदीमा हुने बढ्दो दुर्घटना र आत्महत्याका कारण बेपत्ता हुने मानिसको खोजी र पीडितको उद्धार गर्न सशस्त्र प्रहरीले कोशी प्रदेशमा पनि आफ्नै दक्ष गोताखोर टोली तयार गरेको छ । सुनसरीको इटहरीस्थित सशस्त्र...

सम्बन्धित सामग्री

कोसी प्रदेशमा २० जनाको गोताखोर टोली तयार

सशस्त्र प्रहरीले विपद्मा उद्धार प्रभावकारी बनाउन कोसी प्रदेशमा २० जनाको डीप वाटर ड्राइभिङ् टे«निङ् (गोताखोर) प्राप्त टिम तयार गरेको छ।...

गोताखोर अभ्यासका क्रममा सुनसरीमा डुंगा दुर्घटना, ६ जना घाइते

मोरङ – गोताखोर डेमोन्सट्रेसनका क्रममा सुनसरीमा डुंगा (मोटरबोट) दुर्घटना भएको छ। सशस्त्र प्रहरी बल नेपाल १ नम्बर बराह पकली, सुनसरीद्वारा आयोजित गोताखोर डेमोन्सट्रेसनको पूर्वतयारीका क्रममा पत्रकार चढेको डुंगा कोशी नदीमा दुर्घटना भएको हो। दुर्घटनामा ६ जना घाइते भएको सशस्त्र प्रहरीले जनाएको छ। घाइतेलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ। घाइतेहरुको अवस्था […]

कति छ सशस्त्र प्रहरीसँग गोताखोर तालिमप्राप्त जनशक्ति ?

हालसम्म सशस्त्र प्रहरी बलसँग ७४ जना तालिम प्राप्त गोताखोर जनशक्ति छ । तालिमप्राप्त टोलीलाई जोखिमयुक्त जिल्ला र प्रदेशमा खटाइने सशस्त्र प्रहरी बलले जनाएको छ ।

सशस्त्रमा ७४ जना गोताखोर

कुरिनटार । सशस्त्र प्रहरीमा तालिमप्राप्त गोताखोरको संख्या ७४ पुगेको छ । गोताखोर तालिम प्राप्त जनशक्तिलाई थप विस्तार गर्दै लैजाने उद्देश्यअनुरूप सशस्त्र प्रहरीले निरन्तररूपमा ंसंख्या बढाउँदै लगेको हो । सशस्त्र प्रहरीका २५ जना कर्मचारीले यूएनडीपीको सहयोगमा पहिलोपटक ३१ वैशाख २०६९ देखि तीन महिना बंगलादेशबाट गोताखोरको तालिम लिएका थिए । उनीहरूले तालिम लिएपछि बंगलादेशबाट गोताखोर बोलाउनै पर्ने […] The post सशस्त्रमा ७४ जना गोताखोर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

विमान दुर्घटना : ४ जना अझै फेला परेनन्, सशस्त्रको गोताखोर परिचालन

१ माघ, काठमाडौं । पोखरामा भएको यती एयरको विमान दुर्घटनास्थलमा खोज तथा उद्धारका लागि सशस्त्र प्रहरी बलको गोताखोर टोली परिचालन गरिएको छ । सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोर र रोप रेस्क्यु गरी १५ जनाको टोली पोखरा पठाएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । आइतबार विहान पोखराको सेती […]

गोताखोर तालिममा महिला प्रशिक्षार्थीलाई पनि सहभागी गराउन गृहमन्त्रीको निर्देशन

गत बैशाख २५ गतेदेखि जारी गोताखोर तालिम  सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा समापन गरिएको छ । शनिबार आयोजित एक कार्यक्रमका बीच गृहमन्त्री बालकृष्ण खाँणको प्रमुख आतिथ्यतामा तालिम समापन गरिएको थियो । दश जना प्रशिक्षक र २० जना प्रशिक्षार्थी सहभागी पाँच हप्ता लामो तालिम अन्तर्गत प्रशिक्षार्थीहरूलाई कोशी नदी, फेवाताल, कुलेखानीमा तालिम दिइएको थियो । समापन कार्यक्रममा माननीय गृहमन्त्री खाँणले विपद् सम्बन्धी सामान्य तालिम सम्बन्धित मन्त्रालयका मन्त्री, कर्मचारीहर

सशस्त्र प्रहरीको गोताखोर तालिम सम्पन्न, थपिए २० गोताखोर

‍काठमाडौँ – सशस्त्र प्रहरीको गोताखोर तालिम सम्पन्न भएको छ। शनिबार चितवनको कुरिनटारमा आयोजित एक कार्यक्रमका बीच सशस्त्र प्रहरीको विपद व्यवस्थापन शिक्षालयले गोताखोर तालिमको समापन गरेको हो। युएनडीपीको सहयोगमा भएको उक्त तालिमबाट सशस्त्र प्रहरीका २० जनाले गोताखोर तालिम लिएको शिक्षालयले जानकारी दिएको छ। सशस्त्र प्रहरीका अनुसार यससँगै नेपालमा गोताखोरको संख्या ५६ पुगेको छ। यसअघि बंगलादेशबाट गोताखोर […]

कुरिनटारमा पाँच हप्ते गोताखोर तालिम शुरु

काठमाडौं : सशस्त्र प्रहरी बल¸ नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा गोताखोर तालिम शुरु भएको छ। पाँच हप्तसम्म चल्ने तालिम राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका सह-सचिव हरिप्रसाद घिमिरेले आइतवार शुरु गरेका हुन्। राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण र सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय वीचको सहकार्यमा…

कुरिनटारमा सशस्त्र प्रहरीको गोताखोर तालिम सुरु

चितवनस्थित सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालयमा गोताखोर तालिम सुरु भएको छ । आइतबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सह–सचिव हरि प्रसाद घिमिरेले गोताखोर तालिम उद्घाटन गरेका हुन् । ‘सिसम–२’ गोताखोर तालिममा २० जना सशस्त्र प्रहरीका जवानहरू प्रशिक्षार्थीको रूपमा सहभागी छन् ।गोताखोर तालिम ५ हप्ता सञ्चालन हुने सशस्त्र प्रहरी बलका प्रवक्ता (डीआईजी) विदुर खड्काले रातोपाटीलाई बताए । विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा पहिलोपटक गोताख

भेरी नदीमा बेपत्ता चार बालबालिका अझै भेटिएनन्, फर्कियो गोताखोर

सुर्खेतः भेरी नदीमा बेपत्ता भएका चार जना बालबालिका अझै भेटिएका छैनन्। उनीहरु चारै जनालाई सशस्त्र प्रहरीको तालिम प्राप्त गोताखोर टोलीले खोजी गरेको थियो। यद्यपि, बेलुकासम्म पनि फेला नपरेपछि टोली फर्किएको छ ।   भेरी नदीमा सोमबार बिहान करिव १० बजेदेखि सशस्त्रको गोताखोर टोलीले खोजी कार्य सुरु गरे पनि बेलुकासम्म फेला नपरेपछि…