विदेशी मुद्रामा मुद्दती खाता खोल्न थप लचिलो

गैरआवासीय नेपाली तथा अन्य विदेशीले मुद्दती खाता खोल्न थप सहज हुने भएको छ । खाता खोलेको दुई वर्षमा रकम फिर्ता लैजाने सुविधाले उनीहरू आकर्षित नभएकाले नयाँ व्यवस्था गर्न लागिएको अर्थसचिव मधुकुमार...

सम्बन्धित सामग्री

अब सन्‌राइज बैंकमा मोबाईलबाट खाता खोल्न मिल्ने

काठमाडौँ– अब लक्ष्मी सन्‌राइज बैंकमा मोबाईलबाट खाता खोल्न मिल्ने भएको छ। बैंकले आधुनिक बैंकिङ्ग आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले विशुद्ध डिजिटल बैंकिङ्ग सेवा ओरेन्ज एनयक्सटी को थालनी गरेको जनाएको छ। ओरेन्ज एनयक्सटीले मोबाईल बैंकिङ्ग एपको माध्यमबाट सहज र पूर्ण डिजिटल अनुभव प्रदान गर्दै खाता खोल्ने देखी लिएर मुद्दती खाता, लक्ष्यमा आधारित निक्षेप जस्ता वित्तीय व्यवस्थापनका उन्नत […]

महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता सार्वजनिक, ७० महिनामै रकम डबल हुने

महालक्ष्मी विकास बैंकलेसबै भन्दा छिटो पैसा डबल नयाँ मुद्दती योजना ‘महालक्ष्मी डबल बोनान्जा मुद्दती’ खाता सार्वजनिक गरेको छ । मात्र रु.१०,००० मै खाता खोल्न सकिने ‘महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता‘ मा ७० महिनामै मुद्दती रकमको दुईगुणा रकम  भुक्तानी गरिने कुरा बैंकले जनाएको छ । बैंकमा जुनसुकै बचत खाता खोलेका ग्राहकले मुद्दती खाता योजना अन्तर्गतको आकर्षक यस महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता खोल्न सक्नेछन् ।विगत देखि नै ग्राहकको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिवद्ध

महालक्ष्मी विकास बैंकले ल्यायो ‘महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता’ योजना

काठमाडौं । महालक्ष्मी विकास बैंकले ७० महिनामै रकम डबल हुने ‘महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता’ योजना सञ्चालनमा ल्याएको छ । १० हजार रुपैयाँमै मुद्दती खाता खोल्न सकिने ‘महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता‘ मा ७० महिनामै मुद्दती रकमको दुईगुणा रकम भुक्तानी हुने बैंकले जनाएको छ । महालक्ष्मी विकास बैंकमा जुनसुकै बचत खाता खोलेका ग्राहकहरुले ‘महालक्ष्मी डबल […]

सनराइज रेमिट मुद्दती खाता सञ्चालनमा

काठमाडौं । सनराइज बैंक लिमिटेडले सनराइज रेमिट मुद्दती खाता सञ्चालनमा ल्याएको छ । बैंकले प्रवासी नेपालीलाई लक्षित गरी उक्त खाता सञ्चालनमा ल्याएको जनाएको छ । उक्त नयाँ खातामा उच्चतम व्याजदरका साथै विदेशबाट नेपाल पैसा पठाउने प्रक्रियामा सजिलो हुने र विदेशबाट नेपालमा पैसा पठाई मुद्दती खाता खोल्न सकिने बैंकले जनाएको छ । बैंकले हाल १३९ वटा […]

नेपाल बंगलादेश बैंकमा अनलाइनबाटै खाता खोल्ने सुविधा

नेपाल बंगलादेश बैंकले अनलाइनबाट नै मुद्दती खाता खोल्न सकिने सुविधा ल्याएको छ । नयाँ योजनाअन्तर्गत ग्राहकले बैंकको वेबसाइटमा अनलाइन फिक्स्ड डिपोजिटमा क्लिक गरेर आफूले चाहेको रकम तथा समय अनुसार मुद्दती खाता खोल्न सक्नेछन् ।बैंकले यो योजना विशेष गरी नेपाली नागरिक तथा आप्रवासी नेपालीहरूका लागि ल्याएको जनाएको छ । यस योजना अन्तर्गत विदेशमा कार्यरत नेपाली नागरिक […]

सिद्धार्थ बैंकको मुद्दती खाता अनलाइनबाटै

सिद्धार्थ बैंकले अनलाइनमार्फत मुद्दती खाता खोल्न सकिने व्यवस्था ल्याएको छ । यसका लागि बैंकको इजी बैंक प्लाटफर्म प्रयोग गरी भौतिक रुपमा बैंकसम्म नपुगिकनै घरैबाट आवश्यक विवरण भरी सहज रुपमा अनलाइनमार्फत मुद्दती खाता खोल्न आवेदन दिन सकिने बैंकले जनााएको छ ।

सिद्धार्थ बैंकको मुद्दती खाता अनलाइनबाटै खोल्न सकिने

सिद्धार्थ बैंकले अनलाइन मार्फत मुद्दती खाता खोल्न सकिने व्यवस्था गरेको छ । यसका लागि ग्राहकहरुले https://easybank.siddharthabank.com/ मार्फत मुद्दती खाता खोल्नको लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ ।  ग्राहकहरुले उक्त मुद्दती निक्षेप खातामा बैंकले प्रदान गर्दै आएका आकर्षक ब्याजदरहरुको फाइदा लिन सक्नेछन् । डिजिटल प्रविधिको सदुपयोग गर्दै बैंकिङ्ग प्रणालीलाई थप व्यवस्थित बनाउने लक्ष्य...

सिद्धार्थ बैंकको मुद्दती खाता अनलाइनबाटै खोल्न सकिने

काठमाडौं (अस) । सिद्धार्थ बैंकले डिजिटल बैंकिङ प्रविधिको सदुपयोग गर्दै ग्राहकलाई सहज सुविधा उपलब्ध गराउने उद्देश्यले अनलाइनमार्फत मुद्दती खाता खोल्न सकिने सुविधा ल्याएको छ । यसका लागि ग्राहकले बैंकको इजी बैंक प्लाटफर्मप्रयोग गरीे भौतिक रूपमा बैंकसम्म नपुगेरै घरबाटै आवश्यक विवरण भरी अनलाइनमार्फत मुद्दती खाता खोल्न आवेदन दिन सक्नेछन् । ग्राहकले उक्त मुद्दती निक्षेप खातामा बैंकले दिँदै आएको ब्याज दरको लाभ लिन सक्नेछन् । यसअघि यो सेवा बैंकको मोबाइल बैंकिङ एप सिद्घार्थ बैंक स्मार्टबाट मात्र प्रदान गर्दै आएको थियो । अब ग्राहकले घरबाटै इजीबैंक वा बैंकएसएमआर्ट प्रयोग गरी मुद्दती खाता खोल्न सक्ने बैंकले बताएको छ ।

सिद्धार्थ बैंकको मुद्दती खाता अनलाइनबाटै खोल्न सकिने

सिद्धार्थ बैंकले अनलाइन मार्फत मुद्दती खाता खोल्न सकिने व्यवस्था गरेको छ । यसका लागि ग्राहकहरुले https://easybank.siddharthabank.com/ मार्फत मुद्दती खाता खोल्नको लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ ।  ग्राहकहरुले उक्त मुद्दती निक्षेप खातामा बैंकले प्रदान गर्दै आएका आकर्षक ब्याजदरहरुको फाइदा लिन सक्नेछन् ।डिजिटल प्रविधिको सदुपयोग गर्दै बैंकिङ्ग प्रणालीलाई थप व्यवस्थित बनाउने लक्ष्य बैंकले लिएको छ ।

सिद्धार्थ बैंकमा अनलाइनबाटै मुद्दती खाता खोल्न सकिने

सिद्धार्थ बैंक  Siddhartha Bank Limited ले  २०७८ कार्तिक देखि अनलाइन मार्फत मुद्दती खाता खोल्न सकिने व्यवस्था ल्याएको छ । बैंकले आफ्नो इजी बैंक प्लेटफर्म  प्रयोग गरीे भौतिक रुपमा बैंकसम्म नपुगिकनै घरैबाट आवश्यक विवरण भरी सहज रुपमा अनलाइन मार्फत मुद्दती खाता खोल्नको लागि आवेदन दिन सक्ने जनाएको हो। ग्राहकहरुले उक्त मुद्दती निक्षेप खातामा बैंकले प्रदान गर्दै आएका आकर्षक ब्याजदरहरुको फाइदा लिन सक्ने बैंकले जनाएको छ । पहिला यो सेवा बैंकको मोबाइल बैंकिङ्ग एप सिद्घार्थ स्मार्ट बैंकबाट मात्र प्रदान गर्दै आएको थियो । अब ग्राहकहरुले घरबाटै इजी बैंक वा स्मार्टबैंक प्रयोग गरी मुद्दती खाता खोल्न सक्ने बैंकले जनाएको छ ।बैंकले डिजिटल प्रविधिको सदुपयोग गर्दै बैंकिङ्ग प्रणाली अझ सजिलो तथा प्रभावकारी बनाउने लक्ष्य लिएको र आगामी दिनहरुमा अरु पनि अनलाइन सुविधाहरु ल्याएर बैंकिङ्ग सेवालाई अझ ग्राहकमैत्री बनाउने उद्देश्य राखेको जनाएको छ ।