अब सन्‌राइज बैंकमा मोबाईलबाट खाता खोल्न मिल्ने

काठमाडौँ– अब लक्ष्मी सन्‌राइज बैंकमा मोबाईलबाट खाता खोल्न मिल्ने भएको छ। बैंकले आधुनिक बैंकिङ्ग आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले विशुद्ध डिजिटल बैंकिङ्ग सेवा ओरेन्ज एनयक्सटी को थालनी गरेको जनाएको छ। ओरेन्ज एनयक्सटीले मोबाईल बैंकिङ्ग एपको माध्यमबाट सहज र पूर्ण डिजिटल अनुभव प्रदान गर्दै खाता खोल्ने देखी लिएर मुद्दती खाता, लक्ष्यमा आधारित निक्षेप जस्ता वित्तीय व्यवस्थापनका उन्नत […]

सम्बन्धित सामग्री

कामना सेवामा भिडियो केवाईसीमार्फत अनलाइन खाता खोल्न सकिने

काठमाडौं । कामना सेवा विकास बैंकमा अनलाइन माध्ययमबाट खाता खोली ग्राहक पहिचान विवरण (केवाईसी) अद्यावधिक गर्न सकिने भएको छ । यो सँगै कामना सेवा विकास बैंकमा खाता खोल्न ग्राहक स्वयं उपस्थित हुनु नपर्ने भएको छ । अनलाइन माध्ययमबाट खाता खोल्न सक्ने व्यवस्था यसअघि नै गरिएको भएतापनि ग्राहकले आफ्नो विवरण अद्यावधिक गर्न बैंकमा स्वयम् उपस्थित हुनुपर्ने व्यवस्था […]

एक लाख एनआरएनले नेपाली बैंकमा खाता खोलिदिनुस्, तरलताको अभाव हुन्न: अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले संसारभर रहेका नेपालीलाई नेपाली बैंकमा डलर खाता खोल्न र लगानी गरी सहयोग गरिदिन आग्रह गरेका छन्।...

गैरआवासीय नेपालीले नेपालका बैंकमा बचत खाता खोल्न सक्ने

गैरआवासीय नेपालीले नेपालका बैंकमा विदेशी मुद्राको बचत खाता खोल्न सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षा कार्यान्वयनका लागि एकीकृत निर्देशन जारी गर्दै गैरआवासीय नेपालीले बचत खाता खोल्न सक्ने व्यवस्था गरेको हो ।व्यवस्था अनुसार यस्तो खाता खोल्ने गैरआवासीय नेपालीले न्यूनतम ५ हजार अमेरिकी डलर खातामा राख्नुपर्नेछ । गैरआवासी नेपालीको नाममा संयुक्त रुपमासमेत यस्तो खाता खोल्न सकिनेछ । यस्तो खाता खोल्दा तथा सञ्चालन गर्दा नेपाल सरकारको आधिकारिक निकायबाट जारी भएको गैरआवासी नेपालीको अद्यावधिक परिचय पत्रको प्रतिलिपि चाहिन्छ । राष्ट्र बैंकका अनुसार यस्तो खातामा रहेको निक्षेप फिर्ता गर्दा निक्षेपकर्ताले जम्मा गरेको मुद्रा र निक्षेप प्राप्त भएको देश फरक नपर्ने गरी निक्षेपकर्ताको नाममा विदेशका बैंकमा खोलिएको खातामा फिर्ता पठाउनुपर्नेछ ।यस्तो खातामा नगद जम्मा नहुने र बैंकिङ प्रणालीबाट मात्रै रकम जम्मा गर्न र निकाल्न सकिनेछ ।

एनआरएनले विदेशी मुद्राको बचत खाता खोल्न सक्ने

१४ मंसिर, काठमाडौं । गैरआवासीय नेपालीहरूले अब नेपाली बैंकमा विदेशी मुद्रामा नेपालमै खाता खोल्न सक्ने भएका छन् । राष्ट्र बैंकले शुक्रबार गरेको मौद्रिक नीतिको त्रैमासिक समीक्षा कार्यान्वयनका लागि एकीकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो । एनआरएनले न्यूनतम पाँच हजार अमेरिकी डलर राखेर खाता खोल्न सक्नेछन् । गैरआवासी नेपालीको नाममा संयुक्त रुपमा समेत यस […]

एनआरएनएले अब डलर खाता खोल्न पाउने

गैरआवासीय नेपाली (एनआरएनए) ले अब नेपालमा डलर खाता खोल्न पाउने भएका छन् । मंगलबार राष्ट्र बैंकमा आयोजित वित्तीय क्षेत्रको समसामयिक अवस्थाबारे समीक्षात्मक कार्यक्रममा बोल्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो जानकारी दिएका हुन् । सोबारे बोल्दै मन्त्री शर्माले वित्तीय परिचालनका लागि डलरमै डिपोजिट र वीथड्र गर्न मिल्ने गरी एनआरएनएहरुलाई खाता खोल्ने सुविधा प्रदान गर्ने सरकारको तयारी रहेको बताए ।यस्तो व्यवस्था विदेशी मुद्रा सञ्चितिको अवस्थालाई सन्तुलनमा राख्न पनि गर्नुपर्ने मन्त्री शर्माको भनाइ छ ।

भिडियो कल गरेर एनएमबी बैंकमा खाता खोल्न सकिने

यो सेवामार्फत अब ग्राहकहरूले एनएमबी बैंकमा भिडियो कलमार्फत अनलाइन नयाँ खाता खोल्न यस डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू पूरा अपडेट गर्न सक्नेछन्

एक बैंकले अर्को बैंकमा ब्याज आउने निक्षेप खाता खोल्न नपाउने

२५ असोज, काठमाडौं । अब कुनै एक बैंकले अर्को बैंकमा ब्इाज प्राप्त गर्ने गरी निक्षेप खाता खोल्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले सोमबार एकीकृत निर्देशन संशोधन गर्दै स्वदेशी वा विदेशी मुद्रामा निक्षेप खाता खोल्दा ब्याज नदिने खातामात्रै खोल्न मिल्ने व्यवस्था गरेको हो । स्वदेशी मुद्रामा यस अघि नै यस्तो खाता खोल्न नपाउने व्यवस्था […]

अब अनलाइनबाटै माछापुच्छ्रे बैंकमा डिम्याट खाता खोल्न सकिने

माछापुच्छ्रे बैंकमा अब अनलाइनबाटै डिम्याट खाता खोल्न सकिने भएको छ । डिम्याट लगायत सेयर आवेदन सम्बन्धि सम्पूर्ण सुविधा प्रदान गर्दै आएको बैंकले अत्याधुनिक प्रविधिको उपयोग गर्दै ग्राहकले जुनसुकै स्थानबाट बैंक नै नगई आवेदन दिन मिल्ने गरी अनलाइनबाट डिम्याट खाता खोल्ने सुविधा ल्याएको हो । बैंकको वेवसाइटमा गएर अनलाइन डिम्याट खाता खोल्न सकिने बैंकले जनाएको छ ।...

भिडियो कल गरेर एनएमबि बैंकमा खाता खोल्न सकिने

एनएमबि बैंकले नेपालमै पहिलोपटक आर्टिफिसियल इन्टेलिजेन्समार्फत बैंक खाता खोल्ने प्रविधि भित्र्याएको छ । यससँगै अब भिडियो कल गरेर एनएमबि बैंकमा खाता खोल्ने सकिने भएको हो ।  यसबाट देश तथा विदेश जुनसुकै ठाउँमा खाता खोल्न सकिने छ भने खाता खोली कारोबार समेत गर्न सकिने बैंकले जनाएको छ । बैंकका अनुसार बिना कुनै कागजी प्रक्रिया भिषियो कल गरेर खाता खोल्न सकिने छ । भिडियो कल गरेर...