काठमाडौं । सनराइज बैंक लिमिटेडले सनराइज रेमिट मुद्दती खाता सञ्चालनमा ल्याएको छ । बैंकले प्रवासी नेपालीलाई लक्षित गरी उक्त खाता सञ्चालनमा ल्याएको जनाएको छ । उक्त नयाँ खातामा उच्चतम व्याजदरका साथै विदेशबाट नेपाल पैसा पठाउने प्रक्रियामा सजिलो हुने र विदेशबाट नेपालमा पैसा पठाई मुद्दती खाता खोल्न सकिने बैंकले जनाएको छ । बैंकले हाल १३९ वटा […]