अमेरिका पुर्‍याइएका पुरातात्विक नेपाली कलाकृतिहरू नेपाल फर्काइदै

काठमाडौं : अवैध रुपमा अमेरिका पुर्‍याइएका नेपालका थप पुरातात्विक कलाकृतिहरू नेपाल फर्काइने भएको छ। काठमाडौंस्थित अमेरिकी दूतावासले नेपालका थप कलाकृतिहरू घर फर्किने क्रममा रहेको जानकारी दिएको हो। दूतावासका अनुसार बिहीवार अमेरिकाको न्यूयोर्कमा आयोजित एक समारोहमा न्यूयोर्कस्थित जिल्ला वकीलको कार्यालयका प्रतिनिधिहरूले नेपाली कन्सुलेटका प्रतिनिधिहरूलाई १५-१६ औं शताब्दीको गणेशको मूर्ति, १४-१५ औं…

सम्बन्धित सामग्री

विश्वकप क्रिकेट लिग २ मा आज नेपाल र अमेरिका भिड्दै

काठमाडौँ- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत बुधबार नेपाल र अमेरिका भिड्दैछन् । खेल अमेरिकाको टेक्सासस्थित मुसा क्रिकेट स्टेडियममा हुनेछ । नेपाल र घरेलु टोली नेपाली समयअनुसार राति सवा ९ बजे आमने सामने हुनेछन् । नेपाल आजको खेलमा जित निकाल्दै सुखद अन्त्यको खोजीमा रहेको छ । घरेलु मैदानको फाइदा उठाउँदै अमेरिका जित निकाल्न चाहन्छ । […]

नेपाल र अमेरिका भिड्दै

काठमाडौँ- आईसीसी पुरुष विश्वकप लिग २ अन्तर्गत शनिबार नेपाल र अमेरिका भिड्दै छन् । अमेरिकाको टेक्ससस्थित मुसा क्रिकेट स्टेडियममा हुने खेलमा नेपाल र अमेरिका नेपाली समय अनुसार राति पौने १० बजे आमने सामने हुनेछन् ।  आजको खेल जितेर नेपाल यस सिरिजको पहिलो जित निकाल्ने योजनामा रहेको छ । अमेरिका भने दोस्रो जितको खोजीमा रहेको थियो […]

नेपाली क्रिकेट टोली अमेरिका प्रस्थान

अमेरिकामा आयोजना हुन लागेको आईसीसी विश्वकप लिग–२ क्रिकेट प्रतियोगिताअन्तर्गत त्रिकोणात्मक एक दिवसीय शृंखलाका लागि नेपाली टोलीलाई शनिबार विदाई गरिएको छ ।नेपाल क्रिकेट संघ (क्यान) ले एक कार्यक्रमको आयोजना गरेर शृंखला भ्रमण गर्न लागको टोलीलाई शनिबार विदाई गरेको हो । नेपाली टिम आज अमेरिका जाँदै छ । टोलीलाई युवा तथा खेलकुदमन्त्री महेश्वर जंग गहतराज, क्यानका अध्यक्ष […]

नेपाली क्रिकेट टोली अमेरिका प्रस्थान

१४ जेठ, काठमाडौं । अमेरिकामा आयोजना हुन लागेको आईसीसी विश्वकप लिग–टू क्रिकेट प्रतियोगिता अन्तर्गत त्रिकोणात्मक एक दिवसीय शृंखलाका लागि नेपाली टोली अमेरिका प्रस्थान गरेको छ । टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) ले एक कार्यक्रमको आयोजना गरेर विदाइ गरेको थियो । टोलीलाई युवा तथा खेलकुदमन्त्री महेश्वर जंग गहतराज, क्यानका अध्यक्ष चतुर बहादुर चन्द लगाएतको टोलीले विदाइ […]

नेपाली क्रिकेट टोली अमेरिका प्रस्थान

काठमाडाैं : अमेरिकामा आयोजना हुन लागेको आईसीसी विश्वकप लिग–२ क्रिकेट प्रतियोगिता अन्तर्गत त्रिकोणात्मक एक दिवसीय शृंखलाका लागि नेपाली टोलीलाई शनिबार विदाई गरिएको छ।नेपाल क्रिकेट संघ (क्यान)ले एक कार्यक्रमको आयोजना गरेर शृंखला भ्रमण गर्न लागको टोलीलाई शनिबार विदाई गरेको हो। नेपाली टिम आज अमेरिका जाँदै छ। टोलीलाई युवा तथा खेलकुदमन्त्री महेश्वर जंग गहतराज, क्यानका अध्यक्ष चतुर बहादुर चन्द लगायतको टोलीले विदाई गरेको हो।भ्रमण गर्न  लागेको टोलीलाई युवा तथा खेलकुदमन्त्री गहतराजले सफलताक

अमेरिका सिरिजका लागि नेपाली टोलीको घोषणा

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने सिरिजका लागि नेपालले टोलीको घोषणा गरेको छ  । नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्सीय टोलीको घोषणा गरेको हो ।नेपालले अमेरिकामा त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ । सिरिजमा नेपाल, अमेरिका र ओमानबीच प्रतिस्पर्धा हुनेछ ।  सिरिज आगामी जुनमा हुनेछ । सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा ओमानविरुद्ध खेल्नेछ । नेपाल र ओमानबीचको खेल जुन ९ मा हुनेछ ।नेपाली टिम : सन्दीप लामिछाने, आसिफ शेख,

नेपाल-अमेरिका फिल्म फेस्टिभल जुन २३ देखि हुने

२ चैत, काठमाडौं । नेपाल-अमेरिका अन्तर्राष्ट्रिय फिल्म महोत्सवको पाँचौं संस्करण आगामी जुन २३ देखि २६ सम्म अमेरिकाको वासिङ्टन डीसीमा हुने भएको छ । अमेरिकाको मेरिल्याण्ड राज्यमा स्थापित गैरनाफामूलक संस्था नेपाल-अमेरिका फिल्म सोसाइटीले सन् २०१७ देखि प्रत्येक वर्ष यो महोत्सवको आयोजना गर्दै आएको छ । महोत्सवमा सहभागिताका लागि आवेदन खुला गरिएको छ । महोत्सवमा नेपाली फिचर […]

गरिमा बनिन् ‘मिस नेपाल नर्थ अमेरिका’

काठमाडौं–न्यूयोर्कमा सम्पन्न ‘मिस नेपाल नर्थ अमेरिका–२०२१’ को उपाधि गरिमा ज्ञवालीले जितेकी छन् । ग्रान्ड फिनालीमा १८ जना प्रतिस्पर्धीलाई उछिन्दै उनले उपाधि जितेकी हुन् । प्रतियोगितामा याङ्गछेन लामा ‘फस्ट रनरअप’ र शुभेच्छा निरौला ‘सेकेन्ड रनरअप’ घोषित भए । प्रतियोगितामा अमेरिका र क्यानडामा बसोबास गर्ने नेपाली युवतीहरुले भाग लिएका थिए । ग्रान्ड फिनालीमा पूर्वमिस नेपालहरु मलिना जोशी, […]