विश्वकप क्रिकेट लिग २ मा आज नेपाल र अमेरिका भिड्दै

काठमाडौँ- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत बुधबार नेपाल र अमेरिका भिड्दैछन् । खेल अमेरिकाको टेक्सासस्थित मुसा क्रिकेट स्टेडियममा हुनेछ । नेपाल र घरेलु टोली नेपाली समयअनुसार राति सवा ९ बजे आमने सामने हुनेछन् । नेपाल आजको खेलमा जित निकाल्दै सुखद अन्त्यको खोजीमा रहेको छ । घरेलु मैदानको फाइदा उठाउँदै अमेरिका जित निकाल्न चाहन्छ । […]

सम्बन्धित सामग्री

नेपाल राष्ट्रिय क्रिकेट टिमलाई क्रिकेट सामग्री हस्तान्तरण

नेपालस्थित भारतीय राजदूतावासले नेपाल राष्ट्रिय क्रिकेट टिमलाई क्रिकेट सामाग्री हस्तान्तरण गरेको छ । कप्तान रोहित पौडेल नेतृत्वको नेपाल राष्ट्रिय क्रिकेट टोली र नेपाल क्रिकेट सङ्घका कार्यकारी सदस्यहरुको उपस्थितिमा दूूतावासमा बिहीबार आयोजित समारोहमा उक्त सामाग्री हस्तान्तरण गरिएको हो । उक्त कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सरिन स्र्पोट्सबाट खरिद गरिएका २० वटा क्रिकेटब्याट सहितका व्यावसायिक …

विराटनगरले जित्यो इन्डो-नेपाल मैत्रीपूर्ण क्रिकेट

काठमाडौं (हाम्रो खेलकुद) – विराटनगर क्रिकेट क्लब एण्ड एकेडेमी (बिसिसिए) ले प्रथम रेडमड इन्डो-नेपाल महिला क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । अन्तिम खेलमा ४९ रनको जित हासिल गरेसँगै नेपाल ३-१ ले विजयी भएको हो । नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा विराटनगर–६ मा रहेको मेल्बन ज्वाला विराटनगर क्रिकेटको खेल मैदानमा टस जितेर ब्याटिङ गरेको विसिसिएले निर्धारित ३० […]

इन्डो नेपाल टि-२० क्रिकेट हुने

काठमाडौं (हाम्रो खेलकुद) –पूर्वाञ्चल क्रिकेट एकेडेमीको आयोजनामा विराटनगरमा इन्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । आयोजकले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरि इन्डो–नेपाल टि–२० क्रिकेट चैत अन्तिममा गर्न लागेको जनाएको छ । एकाडेमीका अध्यक्ष नरेश श्रेष्ठले आफ्नी दिवगंत भइसकेको छोरी रिचा श्रेष्ठको स्मृतीमा पहिलो रिचा मेमोरियल टि–२० क्रिकेट प्रतियोगिता आगमी चैत्र २५ गतेदेखि विराटनगरको मेरिवल […]

बैतडीमा नेपाल-इन्डो क्रिकेट सुरू

२७ पुस, काठमाडौं । बैतडीमा आजदेखि प्रथम खुल्ला नेपाल इन्डो टी–२० क्रिकेट प्रतियोगिता सुरु हुदैछ । पञ्चकोटी युवा क्लबको आयोजनामा सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका पुरुष क्रिकेट टोलीको सहभागिता रहनेछ । प्रतियोगिताको उपाधि विजेता टोलीले रु ४० हजार र उपविजेता टोलीलाई रु २० हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजक पञ्चकोटी युवा क्लबका […]

एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट : नेपाल बलिङ गर्दै

काठमाण्डाै - नेपाल र यूएईबीचको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा यूएईले ब्याटिङ गरिरहेको छ । त्रिवि क्रिकेट मैदानमा भइरहेकाे खेलमा यूएईले टस हारेर ब्याटिङको निम्तो पाएको हाे ।  नेपाल र यूएईबीचको तीन खेलको एक दिवसीय सुरु भएको हो । नेपाल र यूएईबीच तीन खेलको शृङ्खला हुनेछ । दोस्रो खेल बुधवार र अन्तिम खेल शुक्रवार हुनेछ । यूएईले नेपालसँग पहिलो पटक नेपालमा खेल्न लागेको हो । तर, नेपाल र यूएई एक दिवसीय अन्तर्राष्ट्रिय शृङ्खलामा लागि परिचित प्रतिद्वन्दी हुन् । ...

नेपाल र केन्याबीचकाे तेस्रो एकदिवसीय क्रिकेट आज

काठमाण्डाै - नेपालले आज घरेलु टोली केन्यासँग तेस्रो एक दिवसीय क्रिकेट खेल्दैछ । नैरोबीमा रहेको जिमखाना क्रिकेट मैदानमा हुने खेल दिउँसो पौने १ बजे हुनेछ । आज नेपाल एक दिवसीय शृङ्खला क्लिन स्वीप गर्ने दाउमा छ । तीन खेलको शृङ्खलामा नेपाल २–० ले अघि छ । पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो भने दोस्रो एकदिवसीयमा १७ रनले विजयी भएको थियो ।

नेपाल र भारतबीच टी–ट्वान्टी क्रिकेट सिरिज हुने

काठमाडौं । नेपाल ह्विलचेयर क्रिकेट संघको आयोजनामा नेपाल र भारतबीच टी–ट्वान्टी क्रिकेट सिरिज हुने भएको छ । काठमाडौंको मुलपानी क्रिकेट मैदानमा नेपाल र भारतका शारीरिक अपाङ्गता भएका व्यक्तिहरूबीच सिरिज हुने भएको हो । सिरिज आगामी जुन १० देखि १२ सम्म आयोजना हुने ह्विल चेयर क्रिकेट संघका अध्यक्ष चुल्ठिम शेर्पाले जानकारी दिए । अपाङ्गता भएका व्यक्तिलाई […]

इन्डो–नेपाल क्रिकेट प्रतियोगिता : पूर्वाञ्चल क्रिकेट विजयी

पूर्वाञ्चल क्रिकेट क्लब इन्डो–नेपाल टि–२० ‘मिल्स कप क्रिकेट’ प्रतियोगिताको आज भएको खेलमा विजयी भई फाइनलमा पुगेको छ । मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीद्वारा आयोजित विराटनगरस्थित जुटमिल खेल मैदानमा भएको पहिलो सेमिफाइनलमा एमसिसी ‘ए’ क्रिकेट क्लब विराटनगरलाई ३९ रनले हराउँदै पूर्वाञ्चल क्रिकेट क्लब फाइनलमा पुगेको हो । पहिले ब्याटिङ गरेको पूर्वाञ्चलले २०४ रन बनाएको थियो । एमसिसी ‘ए’ १८ दशमलव एक बलमा १६४ रनमा अलआउट भएको थियो । पूर्वाञ्चलका अजय राजवंशी

बेलायतको मेरिलेबोन र नेपाल क्रिकेट फाउन्डेसनबीच सहकार्य हुने

मोरङ – नेपाली महिला क्रिकेटको विकास र स्तरोन्नतिका लागि बेलायतको मेरिलेबोन क्रिकेट फाउन्डेसन र नेपाल क्रिकेट फाउन्डेसनले संयुक्त रूपमा काम गर्ने भएका छन्। विराटनगरमा बुधबार पत्रकार सम्मेलन गर्दै नेपाल क्रिकेट फाउण्डेसनका कार्यकारी निर्देशक अभिषेक श्रेष्ठले यस वर्ष प्रदेश १ र मधेस प्रदेशमा महिला क्रिकेटदेखि प्रशिक्षक तालिमसम्मका कार्यक्रम हुने जानकारी दिए। पत्रकार सम्मेलनका क्रममा कार्यकारी निर्देशक […]

क्रिकेट टोलीको मुख्य प्रशिक्षक पुबुदु आज नेपाल आउँदै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दसानायके आज नेपाल आउँदै छन् । पुबुदु मध्याहन्न ११ : ३० मा त्रिभुवन विमानस्थल आइपुग्ने नेपाल क्रिकेट संघ (क्यान) का क्रिकेट म्यानेजर विनोद दासले जानकारी दिए । गत असोजमा अष्ट्रेलियन मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले राजीनामा दिएपछि रिक्त भएको पदमा नेपाल क्रिकेट संघ (क्यान) मंसिर २५ […]