२ चैत, काठमाडौं । नेपाल-अमेरिका अन्तर्राष्ट्रिय फिल्म महोत्सवको पाँचौं संस्करण आगामी जुन २३ देखि २६ सम्म अमेरिकाको वासिङ्टन डीसीमा हुने भएको छ । अमेरिकाको मेरिल्याण्ड राज्यमा स्थापित गैरनाफामूलक संस्था नेपाल-अमेरिका फिल्म सोसाइटीले सन् २०१७ देखि प्रत्येक वर्ष यो महोत्सवको आयोजना गर्दै आएको छ । महोत्सवमा सहभागिताका लागि आवेदन खुला गरिएको छ । महोत्सवमा नेपाली फिचर […]