नेपाल-अमेरिका फिल्म फेस्टिभल सुरु, राजेश हमाल भन्छन्- नेपाली कलालाई डायस्पोराले साथ दिनुपर्छ

काठमाडौं । नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको छैटौं संस्करण सुरु भएको छ । अमेरिकाको मेरिल्याण्डस्थित एएफआई सिल्भर थिएटरमा फिल्म ‘ऐना झ्यालको पुतली’ स्क्रिनिङसँगै महोत्सव सुरु भएको हो । ओपनिङ समारोहमा अभिनेता राजेश हमाल विशेष अतिथिको रुपमा उपस्थित थिए । समारोहमा बोल्दै अभिनेता हमालले महोत्सवमा उपस्थित भएर नेपाली डायस्पोरासँग भेट्न पाउँदा हर्षित भएको बताए । महोत्सवले नेपाली […]