निष्पक्ष, विश्वसनीय र भयरहित ढङ्गबाट निर्वाचन सम्पन्न गर्ने आयोगको प्रतिवद्धता

काठमाडौं । निर्वाचन आयोगले यसअघि अपनाइएका असल अभ्यासलाई आत्मसाथ गरी बढीभन्दा बढी जनताको सहभागितामा निष्पक्ष, विश्वसनीय, मितव्ययी र भयरहित ढङ्गबाट आमनिर्वाचन सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । आयोगले स्थानीय तह निर्वाचन प्रचारप्रसार तथा मतदाता शिक्षा कार्यक्रमको प्रगति समीक्षा गर्नेक्रममा निर्वाचनका क्रममा यसअघि प्राप्त रायसुझाव, प्रतिक्रिया र असल अभ्यासलाई समेटेर ऐतिहासिकरुपमा निर्वाचन सफल बनाउने दृढता […]

सम्बन्धित सामग्री

सरकारलाई निर्वाचन आयोगको सात बुँदे निर्देशन

काठमाडाैँ – आगामी मंसिर ४ गतेका लागि तय भएकाे प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय बनाउन निर्वाचन आयाेगले सरकारलाई सात बुँदे निर्देशन दिएको छ। निर्वाचनलाई भयरहित तथा मितव्ययी रूपमा निर्वाचन सम्पन्न गर्न/गराउन नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहका सम्बन्धित निकायमा निर्देशन दिन नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सात बुँदे निर्देशन दिएको […]

प्रहरीको सम्पूर्ण ध्यान निर्वाचनमाः प्रहरी महानिरीक्षक सिंह

सप्तरी – नेपाल प्रहरीका महानिरीक्षक (आईजिपी) धीरज प्रताप सिंहले प्रहरीको सम्पूर्ण ध्यान आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा केन्द्रित रहेको बताएका छन्। राजविराजमा आज पत्रकारसँग कुरा गर्दै उनले सफलतापूर्वक स्थानीय निर्वाचन सम्पन्न गरिसकेपछि प्रहरीको ध्यान आगामी निर्वाचन विश्वसनीय, भयरहित गराउनेतर्फ केन्द्रित रहेको बताए। आसन्न निर्वाचनमा नेपाल सरकारले दिएको जिम्मेवारीलाई निष्पक्ष, भयरहित तवरमा नागरिकको मताधिकारको प्रयोग […]

मतदाता नामावली संकलन साउन २० गतेदेखि स्थगित

काठमाडौँ- सरकारले मंसिर ४ गते एकै चरणमा देशभर प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति घोषणा गरेकोमा निर्वाचन आयोगले धन्यवाद दिएको छ ।  सरकारले तोकेको मितिमा स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, भयरहित र पारदर्शी रूपमा निर्वाचन सम्पन्न गर्न पूर्णरूपमा प्रतिवद्ध भएको आयोगले जनाएको छ ।  आयोगले दिएको परा...

मतदाता नामावली संकलन साउन २० गतेदेखि स्थगित

काठमाडौँ- सरकारले मंसिर ४ गते एकै चरणमा देशभर प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति घोषणा गरेकोमा निर्वाचन आयोगले धन्यवाद दिएको छ ।  सरकारले तोकेको मितिमा स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, भयरहित र पारदर्शी रूपमा निर्वाचन सम्पन्न गर्न पूर्णरूपमा प्रतिवद्ध भएको आयोगले जनाएको छ ।  आयोगले दिएको परा...

स्थानीय निर्वाचन शान्तिपूर्ण सम्पन्न गराउन निर्देशन

काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं भयरहित वातावरणमा सम्पन्न गर्न प्रधानसेनापति प्रभुराम शर्माले सकल दर्जालाई आग्रह गर्नुभएको छ । प्रधान सेनापति शर्माले नेपाली सेनाका विभागीय प्रमुखको उपस्थितिमा चारवटै कमान्डका कमान्ड सेनापतिलाई भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन निर्देशन दिनुभएको छ ।प्रधानसेनापति शर्माले आ–आफ्नो जिम्मेवारी क्षेत्रको सुरक्षा स्थितिको निरन्तर मूल्याङ्कन […]

निर्वाचनमा उम्मेदवारको खर्च सीमा

नेपालको संविधान जारी भएपश्चात् दोस्रो पटक स्थानीय तहको आवधिक निर्वाचन हँुदैछ । सरकारले २०७९ साल वैशाख ३० गते एकै चरणमा सम्पन्न गर्ने गरी निर्वाचन मिति तोकेको छ । तोकिएको समयमा नै स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न गराउन निर्वाचन आयोगलाई सरकार, राजनीतिक दल, नागरिक समाज सबैको सार्थक सहयोग आवश्यक हुन्छ । स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचनका लागि निर्वाचनमा दल र उम्मेदवारले गर्ने खर्च मितव्ययी र पारदर्शी हुनु जरुरी हुन्छ ।