काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं भयरहित वातावरणमा सम्पन्न गर्न प्रधानसेनापति प्रभुराम शर्माले सकल दर्जालाई आग्रह गर्नुभएको छ । प्रधान सेनापति शर्माले नेपाली सेनाका विभागीय प्रमुखको उपस्थितिमा चारवटै कमान्डका कमान्ड सेनापतिलाई भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन निर्देशन दिनुभएको छ ।प्रधानसेनापति शर्माले आ–आफ्नो जिम्मेवारी क्षेत्रको सुरक्षा स्थितिको निरन्तर मूल्याङ्कन […]