राष्ट्रियसभा निर्वाचनमा सुरक्षा व्यवस्था मिलाउन गृह मन्त्रालयलाई आयोगको ९ बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन व्यवस्थापनलाई व्यवस्थित रूंपमा सम्पन्न गर्न गृह मन्त्रालयलाई नौ बुँदे निर्देशन दिएको छ । आयोगले निर्वाचनमा हुनसक्ने सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै निर्वाचनको सन्दर्भमा सुरक्षा व्यवस्थापनलाई विश्वसनीय र भरपर्दो बनाई भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न, गराउन नौ बुँदे निर्देशन दिएको हो । निर्वाचन सुरक्षा (व्यवस्थापन) […]

सम्बन्धित सामग्री