काठमाडौँ- सरकारले मंसिर ४ गते एकै चरणमा देशभर प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति घोषणा गरेकोमा निर्वाचन आयोगले धन्यवाद दिएको छ ।
सरकारले तोकेको मितिमा स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, भयरहित र पारदर्शी रूपमा निर्वाचन सम्पन्न गर्न पूर्णरूपमा प्रतिवद्ध भएको आयोगले जनाएको छ ।
आयोगले दिएको परा...