काठमाडौं : ‘किन यसरी’ बोलको गीत नयाँ भर्सनमा सार्वजनिक भएको छ। करिब २० बर्ष अगाडि रेकर्ड गरिएको गीतलाई नयाँ भर्सनमा बले इन्टरटेनमेन्टको युट्युब च्यानलमा सार्वजनिक गरिएको हो।
गीतमा गायक प्रमोद निर्वाणले स्वर भरेका छन् भने उनलाई सरला बीसीले साथ दिएकी छिन्। गीतको शब्द प्रमोद निर्वाण र सिरोसे बर्डले रचेका हुन्…