‘सान्नानी’को रिमेक भर्सन सार्वजनिक

काठमाडौं । चर्चित गीत ‘सान्नानी’को रिमेक भर्सन सार्वजनिक भएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमबीच गायक बाबु बोगटीले करिब दुई दशकअघिको आफ्नो चर्चित गीत ‘सान्नानी’को रिमेक भर्सन सार्वजनिक गरेका छन् । प्रहिल कार्कीले निर्देशन गरेको गीतको भिडियोमा बाबु बोगटी, पुष्प खड्का, प्रिज्मा र प्रिन्सी खतिवडा फिचर्ड छन् । गीतमा ज्ञानीकुमारी बोगटीको शब्द तथा संगीत रहेको […]

सम्बन्धित सामग्री

'कान्छीको अल्लारे जोवन'को रिमेक भर्सन

गायक विधान श्रेष्ठले पुरानो गीत 'कान्छीको अल्लारे जोवन'को रिमेक भर्सन सार्वजनिक गरेका छन् । स्वर्गीय ध्रुव बस्नेतद्वारा संकलित गीतलाई 'ओल्ड दरबार रिवाइन्ड सिरिज'का लागि श्रेष्ठले गाएका हुन् ।

चर्चित गीत ‘सान्नानी’को रिमेक भर्सन सार्वजनिक

चर्चित गीत ‘सान्नानी’को रिमेक भर्सन सार्वजनिक भएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमबीच गायक बाबु बोगटीले करिब दुई दशकअघिको आफ्नो चर्चित गीत ‘सान्नानी’को रिमेक भर्सन सार्वजनिक गरेको हो । प्रहिल कार्कीले निर्देशन गरेको गीतको भिडियोमा बाबु बोगटी, पुष्प खड्का, प्रिज्मा र प्रिन्सी खतिवडा फिचर्ड छन् । गीतमा ज्ञानीकुमारी बोगटीको शब्द तथा संगीत छ भने नयाँ […]

बाबुले ल्याए 'सान्नानी'को रिमेक भर्सन

गायक बाबु बोगटीले आफ्नो चर्चित गीत ‘सान्नानी’को रिमेक भर्सन सार्वजनिक गरेका छन्। करिब दुई दशकपछि उनले आइतबार काठमाडौंमा एक कार्यक्रमबीच ‘सान्नानी’को रिमेक भर्सन सार्वजनिक गरेका हुन्। प्रहिल कार्कीले निर्देशन गरेको गीतको...

चर्चित गीत ‘सान्नानी’को रिमेक भर्सन सार्वजनिक

चर्चित गीत ‘सान्नानी’को रिमेक भर्सन सार्वजनिक भएको छ । आइतवार काठमाडौंमा एक कार्यक्रमबीच गायक बाबु बोगटीले करिब दुई दशकअघिको आफ्नो चर्चित गीत ‘सान्नानी’को रिमेक भर्सन सार्वजनिक गरेका हुन् ।प्रहिल कार्कीले निर्देशन गरेको गीतको भिडियोमा बाबु बोगटी, पुष्प खड्का, प्रिज्मा र प्रिन्सी खतिवडा फिचर्ड छन् । गीतमा ज्ञानीकुमारी बोगटीको शब्द तथा संगीत रहेको छ भने नयाँ भर्सनको एरेन्ज मोहित मुनालले गरेका छन् । भिडियोमा उत्तम हुमागाईंको छायांकन र माधव बेल्वासेको सम्पादन छ । सुरेन्द्र बस

बाबु बोगटीले ल्याए ‘सान्नानी’को रिमेक भर्सन

काठमाडौं । गायक बाबु बोगटीले करिब दुई दशकअघिको आफ्नो चर्चित गीत ‘सान्नानी’को रिमेक भर्सन ल्याएका छन् । आइतबार काठमाडौं कार्यक्रमको आयोजना गरी गायक बाबुले ‘सान्नानी’को रिमेक सार्वजनिक गरेका हुन् । गीतमा ज्ञानीकुमारी बोगटीको शब्द तथा संगीत रहेको छ भने नयाँ भर्सनको एरेन्ज मोहित मुनालले गरेका छन् । प्रहिल कार्कीले निर्देशन गरेको गीतको भिडियोमा बाबु बोगटी, […]

अनमोल र सुहाना अभिनित फिल्म ‘ए मेरो हजुर ४’को शीर्ष गीत सार्वजनिक

काठमाडौं : फिल्म ‘ए मेरो हजुर ४’को टाइटल गीत सार्वजनिक भएको छ। ‘फूलको थुंगा’ बोलको गीतलाई बुढासुब्बा डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। यो गीत फिल्म ‘ए मेरो हजुर’को ‘फूलको थुंगा’ बोलको गीतकै रिमेक भर्सन हो। गीतमा सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर सुन्न सकिन्छ। नयाँ भर्सनको गीतको शब्द रवि मल्लले लेखेका हुन्। साथै,…

‘कति बस्छ्यौ माइतीकै कौसीमा’ बोलको गीतको रिमेक भर्सन सार्वजनिक

काठमाडौं : ‘कति बस्छ्यौ माइतीकै कौसीमा’ बोलको गीतको रिमेक भर्सन सार्वजनिक भएको छ। दिवंगत गायक राम थापाको चर्चित गीतलाई नयाँ भर्सनमा निकालिएको हो। काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच ‘छक्का पञ्जा टिम’ले रि-क्रियशन गरेर गीतको भिडियो सार्वजनिक गरेको हो। मुरारी प्रसाद लामिछानेको शब्द र संगीत रहेको गीतलाई भिम बिष्टले रि-क्रियशन गरेर…

रिमेक भर्सनमा ‘जन्म जन्म’को ‘पिरती बस्यो’

काठमाडौं– फिल्म ‘जन्म जन्म’ को गीत ‘पिरती बस्यो’को रिमेक भर्सन सार्वजनिक भएको छ । रिमेक भर्सनमा गायिका अञ्जु पन्तको स्वर छ । जबकी यसको ओरिजिनल भर्सनमा भारतीय गायिका साधना सरगमको स्वर सुन्न सकिन्छ । शितल नेपालको शब्द रहेको गीतमा शुभबहादुर सुनामको संगीत छ । गीतको भिडियोमा अभिनेत्री आशा पौडेल चन्द कौशिक र अभिनेता यसराज गराचले […]

रिमेक भर्सनमा ‘किन यसरी बिना अर्थले’

काठमाडौं– २० वर्ष अघि रेकर्ड गरिएको लोकप्रिय गीत ‘किन यसरी बिना अर्थले’को रिमेक भर्सन सार्वजनिक भएको छ । गायक प्रमोद निर्वाणको स्वर रहेको गीतको रिमेक भर्सनको भिडियोमा सागर लम्साल ‘बले’, शिक्षा संग्रौला, कुशल विष्ट र सन्जिता पाण्डे ‘सानु’ को अभिनय छ । गीतमा प्रमोदलाई सरला बिसीले स्वरमा साथ दिएकी छन् । गोल्डेन मड क्रिएशनको गीतलाई […]