सुजाताको स्वरमा ११ वर्षपछि ‘मेरो बोली सुन्दा’ गीतको फिमेल भर्सन सार्वजनिक

काठमाडौं : लोकप्रिय गीत ‘मेरो बोली सुन्दा’को फिमेल भर्सन सार्वजनिक भएको छ। यस गीतको मेल भर्सन ११ वर्षअघि गायक रुपक डोटेलको स्वरमा रेकर्ड भएको थियो। जुन गीत दर्शकले निकै रुचाएका थिए। सार्वजनिक गीतमा गायिका सुजाता केसीको स्वर सुन्न सकिन्छ। मुनाल शिशिर कोइरालाको शब्द रहेको यस गीतमा नरहरि प्रेमीको संगीत रहेको छ।गीतलाई उदय राज…